सरकारले पदबाट बर्खास्ती गरेको कोषका प्रशासक हाजिर भएको भन्दै सञ्चयकोषका कर्मचारी आन्दोलित

काठमाडौं, २५ भदौ । सञ्चयकोषका कर्मचारी आन्दोलित भएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषले बर्खास्तीमा परेका कोषका प्रशासक तुलसीप्रसाद गौतमले अदालतको अल्पकालिन अन्तरिम आदेशपछि कोषमा प्रवेश गरी हाजिर गरेकोमा आपत्ती जनाउदै कर्मचारी आन्दोलित भएका हुन् । संघले विज्ञप्ति जारी गर्दै सरकारले कर्मचारी सञ्चय कोष ऐनले दिएको अधिकार प्रयोग गरी बखास्तीमा परेका […]