विराटनगर : मोरङको विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले भारतीय सहयोगमा विराटनगरमा निर्मित आरोहण–गुरुकुल नाट्यशाला भवनको संयुक्त उद्घाटन गरेका छन्।३ करोड ५१ लाख नेपाली रूपैयाँ लागतमा निर्माण गरिएको नाट्यशाला भारतीय स्वतन्त्रताको ७५ औँ उत्सव मनाउन भारतले अघि सारेको 'India@75 आजादीका अमृत महोत्सव' अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो। यो नाट्य समूहले नेपाली रंगमञ्चको प्