काठमाडौँ – नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गते विराटनगरमा हुने भएको छ। आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै महासंघका संयोजक कृष्ण बस्नेत ‘पर्शुराम’ले अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए। पहिलो संस्करणको रोडरेसमा खेलाडीदेखि नेता कार्याकर्ताको ठूलो संख्यामा सहभागिता रहने बस्नेतले बताए। फागुन २ देखि ७ गतेसम्म हुने अधिवेशनका क्रममा […]