नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन विराटनगरमा सुरु

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन विराटनगरमा सुरु भएको छ। शुक्रबार बिहान १० बजेपछि अधिवेशनको औपचारिक रुपमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्च्युअल रुपमा उद्घाटन गरेका हुन् । महानगरपलिकाको शंकरपुरस्थित खुला मैदानमा भइरहेको अधिवेशनमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, मीनेन्द्र रिजाल, विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, सूनिलबहादुर थापा लगायतको […]

सम्बन्धित सामग्री

प्रदेश १ कांग्रेस अधिवेशन : मात्र २ भाेटले चिप्लिए गुरूराज

नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तरगत प्रदेश १ कार्यसमिति सभापतिमा उद्धव थापा विजयी भएका हुन् ।  उनले अध्यक्षका अर्का उम्मेदवार गुरूराज घिमिरेलाई २ भोटले पछि पारेका हुन् ।  मतगणना शुरू भएदेखि नै अग्रता कायम राख्दै गएका घिमिरे अन्तिम समयमा आएर २ भोटले चिप्लिए ।  नेविसंघको पूर्वअध्यक्ष समेत रहेका घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन् भने सभापतिमा विजयी बनेका थापाले ८ सय ४४ मत पाएका छन् ।

प्रदेश १ र लुम्बिनीमा पौडेल समूहको अग्रता

काठमाडौँ– नेपाली कांग्रेस प्रदेश अधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । अधिवेशन भएका ६ वटा प्रदेशमध्ये ३ वटा प्रदेशको अन्तिम परिणाम आइसकेको छ । दुई प्रदेशमा मतगणना जारी छ भने एक प्रदेशमा पुनः मतदान भइरहेको छ । मतगणना जारी रहेका लुम्बिनी प्रदेश र प्रदेश १ मा पौडेल समूहले अग्रता लिएको छ । लुम्बिनीमा ६१५ मत गणना […]

प्रदेश १ को कांग्रेस अधिवेशन शुक्रबारबाट सुरु हुने

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन एक दिन ढिलो गरी शुक्रबारबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित समयअनुसार अधिवेशन बिहीबार विराटनगरमा हुने भनिए पनि जिल्लाको जारी मतगणना र शीर्ष तहका नेताहरूको छलफलका कारण एक दिन ढिलो गरी सुरु हुने भएको हो। बिहीबार दिउँसो २ बजे अधिवेशन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम गर्न अधिवेशन आयोजक […]

प्रदेश १ : कांग्रेस सहमहामन्त्रीमा सचेतक राईको उम्मेदवारी घोषणा

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले प्रदेश १ कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा राईले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा  गरेका हुन्। १४औँ अधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशनमा चयन भएका राई डा. शेखर कोइराला निकटका हुन्।उनको निर्वाचन क्षेत्रमा वामपन्थीहरूको बलियो पकड भए पनि करिब तीन दशकको अन्तरालमा आफूले सांसद पदमा विजय हासिल गर्दा सो क्षेत्रका लोकतान्त्रिक बिचारका साथै काँग

कांग्रेसको प्रदेश १ सभापतिमा कोइराला पक्षका दुई दाबेदार, संस्थापनबाट को ?

१३ मंसिर, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को प्रमथ अधिवेशन मंसिर १६–१७ गते हुँदैछ । विराटनगरमा आयोजना हुने प्रथम अधिवेशनले नयाँ नेतृत्व छनोट गर्नेछ । प्रदेशको पहिलो सभापतिका लागि संस्थापन इतरपक्षबाट दुई जना दाबेदार छन् । संस्थापन पक्षले भने उम्मेद्वार तय गरेको छैन । प्रदेश १ सभापतिमा डाक्टर शेखर कोइराला निकट केन्द्रीय सदस्य गुरुराज […]

कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाको उम्मेदवारी घोषणा

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले काङ्ग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी  घोषणा गरेका छन्। काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।कांग्रेस प्रदेश १ को मङ्सिर १६ र १७ गते विराटनगरमा  अधिवेशन हुँदै छ। उनी डा शेखर कोइराला पक्षधर नेता हुन्। प्रदेश सभापतिमा सोही  समूहबाट गुरुराज घिमिरे पनि दाबेदार छन्।त्यस्तै, सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला

कांग्रेस प्रदेश १ अधिवेशनमा १ करोड खर्च लाग्ने

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा १ करोड बढि खर्च लाग्ने भएको छ  । १६ गते हुने अधिवेशनका लागि १ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको नेपाली कांग्रेस प्रदेश १ प्रचार प्रसार समितिले आज पत्रकार सम्मेलनमा आयोजना गरेर जानकारी दिएको छ ।  १७ सय प्रतिनिधि सहभागि हुने कार्यक्रममा उद्घाटन नेता कृष्ण प्रसाद सिटौलाले गर्ने प्रचार प्रसार समितिका संयोजक राजिव कोइरालाले बताए । विराटनगरमा हने अधिवेशनको खुल्ला सत्रमा २ हजार कार्यकर्ता उतार्ने उनले बताए ।  अधिवेशन आयोजक समिति प्रदेश १ का सयोजक सिटौलाको अध्...

प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो

विराटनगर :  प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आज (आइतबार) दिउँसो साढे १२ बजेदेखि प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन  बैठक सुरु हुने कार्यसूची टाँस गरेको थियो।प्रदेशसभाको नवौँ तथा हिँउदे अधिवेशनको चौथो बैठक आज दिउँसो साढे १२ बजे बस्ने गरी कार्यसूचीसमेत निर्धारण गरी तोकिएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको मिति परिवर्तन गरी पाउँ भन्ने निवेदनका आधारमा बैठक स्थगन

‘दशैंअगाडि नै प्रदेश–१ को सरकार परिवर्तन हुन्छ’

विराटनगर-नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले दशैं अगाडि नै सरकार परिवर्तन हुने दाबी गरेको छ ।विराटनगरमा पत्रकारसँगको भेटमा संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले दशैंअघि नै प्रदेश–१ को सरकार परिवर्तन भइसक्ने दाबी गरे । संसदमा अविश्वासको प्रस्ताव आउला भन्ने डरकै कारण एकाएक प्रदेश–१ को बजेट अधिवेशन अन्त्य गरिएको कार्कीले बताए । “सरकार संसददेखि डरले जति […]

बजेट अधिवेशन गर्न प्रदेश १ का विपक्षी दलको माग

मोरङ । प्रदेश १ का विपक्षी दलले बजेट अधिवेशन गर्न माग गरेका छन् । प्रदेश संसद् सचिवालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा दलका नेताहरुले आगामी आर्थिक वर्ष २०७८ /७९ को बजेट अध्यादेशबाट नभई संसद्बाटै ल्याउन माग गरे । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्वबजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताउँदै […]