विराटनगरमा हाइलेक्स सेनिटरीको नयाँ शाखा

मोरङ – हाइलेक्स सेनिटरीले सुविधासम्पन्न बाथरुम तथा किचेनका सामग्री बिक्री वितरण गर्न विराटनगरमा शाखा सञ्चालनमा ल्याएको छ। महानगरपालिका–४ पिपल चौकस्थित शाखाको सोमबार उद्घाटन गर्दै मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उद्योग क्षेत्रमा युवा समूहको उपस्थिति बढाउँदै लैजानुपर्नेमा जोड दिए। कोभिड महामारीबाट तङ्ग्रिनसमेत नपाइरहेको अवस्थामा युवा उद्यामी व्यवसायमा आउनु सुखद सन्देश भएको उनले बताए। मुलुकले सधैँ […]