डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब बुधबार दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । दोस्रो सेमिफाइनलमा पुलिसले गोर्खा ब्वाइज रूपन्देहीमाथि १–० गोलको कठिन जित निकाल्दै अगाडिको यात्रा तय गरेको हो ।
काठमाडौं – सशस्त्र प्रहरी बल (एपिएफ)का प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनमा पुगेका छन् । प्रिन्सले एपिएफका देवराज रानालाई २१–१०, २१–१२ ले पराजित गर्दै उपाधिका लागि आर्मीका प्रफुल महर्जनसँगको भेट पक्का गरे भने प्रफुलले पुलिस क्लबका विष्णु कटुवाललाई २१–१५, २१–१२ ले पराजित गर्दै फाइनल पुगेका हुन् । महिलातर्फको […]
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो […]
The post गण्डकीलाई हराउँदै पुलिस फाइनलमा first appeared on हाम्रो खेलकुद.
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २१–२५, २५–२३ र २५–१९ ले हराएको थियो । सेमिफाइनल खेलका दौरान पुलिसका झमनसिंह दर्जी […]
विभागीय टोली नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा एनआरएनए स्पोर्टस एकेडेमीलाई १३ रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको १११ रनको लक्ष्य पछ्याएको एनआरएनएलले ८ ओभरमा ३ विकेट गुमाएर मात्र ९७ रन बनायो । एनआरएनएका लागि कप्तान सुनाम गौतमले ४६ रन बनाए । त्यस्तै सागर पुनले ३७ रन बनाए । यता पुलिसका लागि योगेन्द्र सिंह कार्कीले दुई विकेट लिए । त्यस्तै पवन सरार्फले एक विकेट लिए ।य
विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीवार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।पुलिसलाई फाइनलमा पुगाउन निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग
विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।जितका लागि १५६ रनको लक्ष्य पछ्याएको बागमती निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रनमा सीमित भयो । बागमतीका आदिल खानले सर्वाधिक २७ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे । पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक प
४ माघ, काठमाडौं । पवन सर्राफको ब्याटिङ अनि दीपेन्द्र सिंह ऐरीको विस्फोटक बलिङमा नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टीयू अन्तर्राष्ट्रिय मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गरेर पुलिस उपाधि नजिक पुगेको हो । पुलिसले अब त्रिभुवन आर्मी र एपीएफबीचको खेलको विजेतासँग खेल्नेछ […]
३ फागुन, काठमाडौं । विभागीय टोली एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुर्याएकी स्ट्राइकर सावित्रा भण्डारीले लिगअन्तर्गतका बाँकी खेल गुमाउने भएकी छन् । लिग अन्तर्गत सोमबार नेपाल पुलिस विरुद्धको खेलमा सावित्रा घाइते भएकी थिइन् । ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि सावित्रा घाइते भएकी थिइन् । ‘बल हान्ने क्रममा ल्याण्डिङ नमिलेर उनको खुट्टामा […]
युवा खेलाडी प्रेरित नेपाल पुलिस क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनल पुगेको छ। धरान १६ स्थित प्रादेशिक रंगशालामा बुधबार पहिलो सेमीफाइनल खेलमा चीरप्रतिद्धन्दी संकटा क्लब काठमाण्डौंलाई २–१ को झिनो गोलअन्तरले हराउदै पुलिस उपाधि नजिक पुगेको हो।