आर्मी पुरुष भलिबलको फाइनलमा

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २१–२५, २५–२३ र २५–१९ ले हराएको थियो । सेमिफाइनल खेलका दौरान पुलिसका झमनसिंह दर्जी […]

सम्बन्धित सामग्री

राष्ट्रिय पुरुष हक्की: पुनः त्रिभुवन आर्मी क्लबलाई उपाधि

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पुनः गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ।...

पुरुष हक्की प्रतियोगिता: उपाधि नजिक विभागीय टोली आर्मी

विभागीय टोली त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेको छ।...

पुरुष भलिबलको स्वर्णका लागि एपिएफ र आर्मी भिड्ने

पाेखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको फाइनलमा एपिएफ र आर्मी प्रतिस्पर्धा गर्ने तय भएको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मीले अर्को विभागिय टिम नेपाल पुलिसलाई ३-१ ले पराजित गर्दै फाइनलमा पुग्दा एपिएफले गण्डकीलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनायो। आर्मीले पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पार्दा दोस्रो […]

गण्डकीलाई हराउँदै आर्मी पुरुष फुटबलको फाइनलमा

त्रिभुवन आर्मी फुटबल क्बल नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पुरुष फुटबलमा गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

१ कात्तिक,  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो । […]

आर्मी पुरुष फुटबलको फाइनलमा

पोखरा ( हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको […]

पुरुष बास्केटबलमा आर्मी र गण्डकीको सहज जित

३१ असोज, पोखरा । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा नेपाल आर्मी विजयी भएको छ । पोखरा रगंशालामा आज सोमबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ए तर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको छ । आर्मीलाई जिताउन आयुश सिंहले सर्वाधिक ३२ स्कोर गरेका थिए […]

पुरुष फुटबलमा आर्मी र पुलिस एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलतर्फ विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् । सोमबार सार्वजनिक भएको खेल तालिका अनुसार सहभागी ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । पुरुष फुटबल २७ गतेबाट […]

पुरुष कबड्डी : आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन् । पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५(१२ ले हराउँदै उपाधि नजिक पुग्यो ।&n

राष्ट्रिय पुरुष कबड्डी : आर्मी र सुदूरपश्चिम सेमिफाइनलमा

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।पहिलो दिन भएका खेलमा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले पहिलो दिनका दुबै खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । दुबै टोली बीचको खेलको