दमक गोल्डकप : डिफेन्डिङ च्याम्पियन पुलिस उपाधि नजिक

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

दमक गोल्डकपमा मनाङ विजयी

दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ । शुक्रबारको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङले सिजनको दोस्रो उपाधि जितेको हो ।

मनाङ र पुलिस भिड्दै

दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब फाइनल भिड्ने भएका छन् । चिरप्रतिद्वन्द्वी यी दुईले दमक गोल्डकपको उपाधिलाई दोस्रो पटक फाइनल खेल्न लागेका हुन् । पुलिस डिफेन्डिङ च्याम्पियन हो । २०७५ सालमा आयोजित गोल्डकपको फाइनलमा मनाङलाई हराएर पुलिसले उपाधि जितेको थियो । बिहीबार प्रि–म्याच कन्फ्रेन्समा दुवै क्लबले उपाधि जित्ने दाबी गरेका छन् ।

पुलिस उपाधि नजिक

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब बुधबार दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । दोस्रो सेमिफाइनलमा पुलिसले गोर्खा ब्वाइज रूपन्देहीमाथि १–० गोलको कठिन जित निकाल्दै अगाडिको यात्रा तय गरेको हो ।

टाइब्रेकरमा पुलिस विजयी

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब सोमबार दमक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार क्यामरुनी क्लब एभिनियरलाई टाइब्रेकरमा ५–४ ले हरायो ।

दमक गोल्डकप : टाइब्रेकरमा पुलिस विजयी

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५(४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो । टाइब्रेकरमा पुलिसका अजित भण्डारी, निरकुमार राई, कप्तान सुमन सुवेदी, सौजन याक्खा र जुमानु राईले गोल गरे । जितसँगै पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्