काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो […]
The post गण्डकीलाई हराउँदै पुलिस फाइनलमा first appeared on हाम्रो खेलकुद.