पवनको अर्धशतक र दीपेन्द्रको ५ विकेटमा पुलिस फाइनलमा

४ माघ, काठमाडौं । पवन सर्राफको ब्याटिङ अनि दीपेन्द्र सिंह ऐरीको विस्फोटक बलिङमा नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टीयू अन्तर्राष्ट्रिय मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गरेर पुलिस उपाधि नजिक पुगेको हो । पुलिसले अब त्रिभुवन आर्मी र एपीएफबीचको खेलको विजेतासँग खेल्नेछ […]