बलिउड अभिनेत्री कट्रिना कैफ तथा अभिनेता विक्की कौशलले एक–अर्काबीचको प्रेम सम्बन्धका बारे मुख खालेका छैनन्। तर, केही महिना अघिदेखि बलिउड फिल्म जगत र सञ्चारमाध्यममा उनीहरूको प्रेम चर्चाले स्थान पाइरहेको छ। केही समयअघि भारतीय सञ्चार माध्यमहरूमा विक्की र कट्रिनाले गोप्यरूपमा इन्गेजममेन्ट गरेको खबरसमेत आएको थियो। यहीबीच उनीहरू आगामी डिसेम्बर महिनामा विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिरिएको […]