वन नियमावली मस्यौदा सुधारको माग गर्दै फेकोफोन ताप्लेजुङले बुझायो ज्ञापनपत्र
ज्ञापनपत्र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो।...
फर्निचर तथा फर्निसिङ व्यवसायीहरुले सरकारले जारी गरेको वन नियमावली २०७९ खारेज गर्न माग गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले वन नियमावली २०७९ फर्निचर...
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले सरकारले जारी गरेको वन नियमावली २०७९ खारेज गर्न माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले गत असार १६ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ फर्निचर उद्योगमैत्री नभएको भन्दै खारेज गर्न माग गरेको हो । महासंघका अध्यक्ष सुजिल श्रेष्ठले आयात गरेको सामानसँग स्वदेशमा उत्पादित वस्तुले […]
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले सरकारले जारी गरेको वन नियमावली २०७९ खारेज गर्न माग गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले सरकारले गत असार १६ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ मा फर्निचर उद्योगहरुमैत्री नभएको भन्दै खारेज गर्न माग गरेको हो । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुजिल श्रेष्ठले आयात गरेको सामानसँग स्वदेशमा उत्पादित वस्तुले प्रतिष्पर्धा गर्न नसक्ने अवस्था रहेको बताए । उनले आयातको बजार बढेकाले आयातित सामग्रीले आन्तरिक फर्निचर बजार घ
२ भदौ, वीरगञ्ज । सिमेन्ट उद्योगीले वन नियमावली २०७९ का केही प्रावधानका कारण उद्योग संकटमा परेको गुनासो गरेका छन् । सिमेन्टमा आयात प्रतिस्थापन गरी मुलुक आत्मनिर्भर बनिसकेको र विदेश निर्यात गर्ने प्रचुर सम्भावना बढेको अवस्थामा वन नियमावलीका केही प्रावधानले संकटमा धकेल्ने उनीहरुको तर्क छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावलीका केही प्रावधानले […]
वन नियमावलीले सिमेन्ट उद्योगहरु संकटमा परेको भन्दै उद्योगीहरुले यसको संशोधन गर्न माग गरेका छन् । बुधबार वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई उनको कार्यकक्षमा नै भेटेर सिमेन्ट उद्योगीहरुले वन नियमावलीमा भएको प्रावधानले सिमेन्ट उद्योगहरु संकटमा परेकोले संशोधनको माग राखेका हुन् ।सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावली २०७९ का केही प्रावधान संशोधन नहुँदा नेपाली सिमेन्टको […]
काठमाडौं । वन नियमावलीले सिमेन्ट उद्योगहरू संकटमा परेको भन्दै उद्योगीहरूले यसको माग संशोधन गर्न माग गरेका छन् बुधबार वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई उनको कार्यकक्षमा नै भेटेर सिमेन्ट उद्योगीहरूले वन नियमावालीमा भएको प्रावधानले सिमेन्ट उद्योगहरूसंकटमा परेकोले संशोधनको माग राखेका हुन् । सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावली २०७९ का केही प्रावधान संशोधन नहुँदा […]
काठमाडौँ– वन नियमावली २०७९ तत्काल खारेज गर्नुपर्ने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । वन तथा वातावरण मन्त्रालयबाट २०७९ असार १९ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ नेपालको संविधान, संघीयता, वन ऐन २०७६, सामुदायिक वन अधिकार र महिला अधिकार विरोधी भएको भन्दै महासंघले वन नियमावली खारेज गर्नुपर्ने माग सहित काठमाडौंको माइतिघरमा […]
काठमाडाैँ- सामुदायिक वन उपभाेक्ता महासंघले आज काठमाडाैँस्थित माइतीघरमा विराेध प्रदर्शन गरेकाे छ। हालै पारित भएको वन नियमावली २०७९ काे खारेजीकाे माग गर्दै महासंघले विराेध प्रदर्शन गरेकाे हाे। सामुदायिक वन उपभोक्ता समितिको अधिकार जिल्ला वनले लिएको महासङ्घकाे भनाइ छ। विराेध र्याली माइतीघरबाट सुरु भई नयाँ बानेश्वरमा पुगेकाे थियाे। बानेश्वर पुगिसकेपछि भने काेणसभामा परिणत भएकाे थियाे। प्रदर्शनमा […]
कञ्चनपुर : कञ्चनपुरमा सामुदायिक वनका पदाधिकारीहरुले वन नियमावली संशोधनको माग गरेका छन्।आज सामुदायिक वनका समसामयिक सवालका विषयमा सरोकारवाला निकायसँग महेन्द्रनगरमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले वन नियमावलीमार्फत उपभोक्ताको अधिकार खोस्ने कार्य गरिएको बताए।सामुदायिक वनका पदाधिकारीहरुले उपभोक्ताको अधिकार कुण्ठित गर्ने गरी ल्याएको वन नियमावली स्वीकार्य नभएको बताए।सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मानन्द पन्तले सरकारले जोगाउन नसकेकाले टुहुरो अवस्थामा पुगेको वनलाई उपभोक्ताले संर
सरोकारवालाले वन नियमावली तत्काल सुधार गर्न माग गरेका छन् । संविधान, संघीयता, सामुदायिक वन र महिला विरोधी व्यवस्था समावेश गरी नियमावली तय भएकाले सामुदायिक वनमा गम्भीर रूपमा प्रतिकूल प्रभाव पर्ने भन्दै सुधार गर्न माग गरिएको हो ।सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) लगायतका सरोकारवालाले वन नियमावली तत्काल सुधार नगरे विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ । […]