वन नियमावलीले सिमेन्ट उद्योगहरु संकटमा परेको भन्दै उद्योगीहरुले यसको संशोधन गर्न माग गरेका छन् । बुधबार वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई उनको कार्यकक्षमा नै भेटेर सिमेन्ट उद्योगीहरुले वन नियमावलीमा भएको प्रावधानले सिमेन्ट उद्योगहरु संकटमा परेकोले संशोधनको माग राखेका हुन् ।सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावली २०७९ का केही प्रावधान संशोधन नहुँदा नेपाली सिमेन्टको […]