काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले सरकारले जारी गरेको वन नियमावली २०७९ खारेज गर्न माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले गत असार १६ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ फर्निचर उद्योगमैत्री नभएको भन्दै खारेज गर्न माग गरेको हो । महासंघका अध्यक्ष सुजिल श्रेष्ठले आयात गरेको सामानसँग स्वदेशमा उत्पादित वस्तुले […]