वन नियमावली खारेजीको मागसहित विरोध प्रदर्शन

काठमाडौँ– वन नियमावली २०७९ तत्काल खारेज गर्नुपर्ने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । वन तथा वातावरण मन्त्रालयबाट २०७९ असार १९ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ नेपालको संविधान, संघीयता, वन ऐन २०७६, सामुदायिक वन अधिकार र महिला अधिकार विरोधी भएको भन्दै महासंघले वन नियमावली खारेज गर्नुपर्ने माग सहित काठमाडौंको माइतिघरमा […]

सम्बन्धित सामग्री

नियमावलीको विरोधमा वन उपभोक्ता महासंघको प्रदर्शन

काठमाडौँ- सरकारले स्थानीय समुदाय, महिला तथा संघीयता विरोधी वन नियमावलीलाई स्वीकृत गरेर राजपत्र प्रकाशित गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले नियमावली जलाएका छन् । मंगलबार वन परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरूले नियमावलीको प्रति जलाएका हुन् । उनीहरूले वन नियमावली नीतिगत भ्रष्टाचार बढाउने गरी आएको, सामुदायिक वन सातौँ कार्यशाला गोष्ठीको घोषणापत्र विपरीत आएको र वन ऐन […]

घण्टी जुलुस गरेर वन पैदावारमा तेहेरो करको विरोध

काठमाडौं । सामुदायिक वनका उपभोक्ताहरुले वन पैदावारमा तेहेरो कर लगाउने तयारी गरिएको भन्दै घण्टी जुलुस जिकालेर विरोध गरेका छन् । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालको अगुवाईमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको हो । सोमबारदेखि सुरु भएको आन्दोलन एक महिनासम्म रहने महासंघले जनाएको छ । वन नियमावली २०७८ को मस्यौदामा समुदायको अधिकार कटौती गरी तेहोरो […]