भोजमाण्डुलाई फेसबुकमा नकारात्मक फेक रिभ्युज, प्रतिस्पर्धीमाथि आशंका

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डुलाई लक्षित गर्दै फेसबुकमा नकारात्मक 'फेक रिभ्युज' दिइएको छ । भोजमाण्डुलाई लक्षित गर्दै बुधबार राती अकस्मात नकारात्मक तरिकाले फेसबुकमा फेक रिभ्युज दिइएको हो ।  कसैले भोजमाण्डुलाई लक्षित गर्दै नकारात्मक रिभ्युज दिएको भोजमाण्डुका संस्थापक सुनिल यादवले बताए । बुधबार केही मिनेटको अन्तरमा नयाँ नयाँ अकाउन्ट बनाएर भोजमाण्डु बारे...

सम्बन्धित सामग्री

नेपालीलाई धेरै फुर्सद छ, नकारात्मक कुरामा रमाउँछौं : डा. क्षेत्री

काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले बजेट निर्माणमा भइरहेको विवाद नकारात्मक चिन्तनको उपज भएको टिप्पणी गरेका छन् । ‘नेपालीलाई धेरै फुर्सद छ । हामी नकारात्मक कुरा गर्नमै रमाउँछौं । बजेट निर्माणमा अलिअलि केही न केही आशंका रहेको होला । तर यकिन नगरीकन आक्षेप मात्र लगाउनु उचित होइन । आफ्नो […]

काँग्रेसले एमसीसीबारे जनतामा रहेको आशंका र भ्रम मेट्न सक्ला ?

काठमाडौं, २४ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सदनबाट बहुमतले पारित भइसकेको छ । तर, जनमानसमा एमसीसीबारे अझै आशंका र भ्रमहरु दुवै छन् । दूरदराजका गाउँसम्म एमसीसीबारे नकारात्मक धारणा गडेको छ । सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लामो समय एमसीसीविरुद्ध उभिए । उनीहरुले एमसीसीलाई देशविरोधी भनेका थिए । अर्कोतर्फ, विपक्षी एमाले पनि […]

प्रतिस्थापन बजेट कार्यान्वयनमा निजी क्षेत्रको शंका

सरकारले ल्याएको जुनसुकै बजेटमा पनि कार्यान्वयनको आशंका कहिल्यै हट्न सकेको छैन । बजेट आएपछि दिईने पक्ष र विपक्ष, सकारात्मक र नकारात्मक टिप्पणी र प्रतिक्रियाहरु भन्दा यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने भएकोले पछिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा पनि कार्यान्वयनको आशंका निजी क्षेत्रमा कायमै रहेको छ ।बजेटमा विशेष सरोकार राख्ने निजी क्षेत्रले कार्यान्वयनमा आशंका गरेका […]

आगामी वर्षको ऊर्जा बजेटमा कार्यान्वयनको आशंका

आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि सरकारले सार्वजनिक गरेको बजेट तथा कार्यक्रमलाई लिएर विभिन्न सकारात्मक र नकारात्मक टिप्पणी भइरहेका छन् । कसैले यसलाई लोकप्रिय बजेटको संज्ञा दिएका छन् भने कसैले कोरोनापछिको समस्या सम्बोधन गर्ने बजेट । निजी क्षेत्रले बजेटमा आएका धेरै कुरा सकारात्मक भए पनि यसको कार्यान्वयन पक्षमा भने आशंका उब्जाएका छन् । ऊर्जा क्षेत्रमा […]

अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ । खोप अभियान तिब्र बनाइएको अमेरिकामा अर्को चरणको संक्रमण फैलिने आशंका भइरहेको अवस्थामा नयाँ विवरणले अमेरिकी अधिकारीहरुलाई खुशी तुल्याएको छ । लकडाउन र अनेक किसिमका प्रतिबन्धबाट आम जनताको दैनिकी र देशकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा पछिल्लो […]

कोरोनाका कारण नाकाबन्दी हुन सक्ने स्वास्थ्य सेवा विभागको चेतावनी

काठमाडौं : विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुने आशंका व्यक्त गर्न थालिएको छ।  चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो। स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले

'कोरोनाका कारण नाकाबन्दी हुन सक्छ'

काठमाडौं : विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुने आशंका व्यक्त गर्न थालिएको छ। चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो। नेपाल चेम्बर अफ कमर्समा भएको एक कार्यक्रममा स्वास्थ्य सेवा...

कम्युनिस्ट सरकारसितका जनअपेक्षा - Naya Patrika

सय दिनको समयावधि गुजारिसकेको सरकारको गति र मतिबारे नकारात्मक एवं निराशाजनक टिप्पणी आउनु चिन्ताको विषय हो अनेक आशंका र अनुमानलाई चिर्दै अन्ततः नेपालका मुख्य दुई ठूला कम्युनिस्ट पार्टी एमाले र...पूरा पढ्नुहोस् »

विद्यार्थीको पढाइमा सोसल मिडियाको असर कति ?

धेरैजसो अभिभावकको गुनासो तथा आशंका हुने गरेको छ कि फेसबुक, टि्वटर जस्ता सोसल मिडियाका कारण उनीहरुका विद्यार्थी बालबच्चाको पढाइमा निकै नकारात्मक असर परिरहेको छ । तर, हालै भएको एक अनुसन्धानले अभिभावकको यस्तो चिन्ता तथा आशंकालाई खारेज गरिदिएको छ । जर्मनीमा गरिएको एक अनुसन्धान अनुसार स्न्यापच्याट, फेसबुक, इन्स्टाग्राम, टि्वटर जस्ता सोसल मिडिया साइटहरुको …