धेरैजसो अभिभावकको गुनासो तथा आशंका हुने गरेको छ कि फेसबुक, टि्वटर जस्ता सोसल मिडियाका कारण उनीहरुका विद्यार्थी बालबच्चाको पढाइमा निकै नकारात्मक असर परिरहेको छ ।
तर, हालै भएको एक अनुसन्धानले अभिभावकको यस्तो चिन्ता तथा आशंकालाई खारेज गरिदिएको छ ।
जर्मनीमा गरिएको एक अनुसन्धान अनुसार स्न्यापच्याट, फेसबुक, इन्स्टाग्राम, टि्वटर जस्ता सोसल मिडिया साइटहरुको …