वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक हुने आशंका, तीन बैंकको मात्रै एक अर्ब ६९ करोड ब्याज उठ्न बाँकी

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको वितरणयोग्य मुनाफा नकारात्मक हुने सम्भावना