काठमाडौं, २४ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सदनबाट बहुमतले पारित भइसकेको छ । तर, जनमानसमा एमसीसीबारे अझै आशंका र भ्रमहरु दुवै छन् । दूरदराजका गाउँसम्म एमसीसीबारे नकारात्मक धारणा गडेको छ । सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लामो समय एमसीसीविरुद्ध उभिए । उनीहरुले एमसीसीलाई देशविरोधी भनेका थिए । अर्कोतर्फ, विपक्षी एमाले पनि […]