थारू आयोगले मनायो चौथो वार्षिकोत्सव

थारू आयोगले शुक्रबार जिल्ला समन्वय समिति, काठमाडौंको सभाहलमा एक औपचारिक कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगहरूले सिफारिस गरेका विषय सरकारको तर्फबाट कार्यान्वयन हुन नसकेको धारणा राखे ।मानवअधिकार आयोगले सिफारिस गरेका १४ प्रतिशत विषय पूर्ण रुपमा तथा ३७ प्रतिशत विषय आंशिक कार्यान्वयन भएको उनको भनाइ थियो । साथै, सबै आयोगको संयुक्त पहल र चासोले मात्र आयोगको अवस्था सुदृढ हुने उनले जिकिर गरे ।थारू आयोगका अध

सम्बन्धित सामग्री

तेजगंगाले मनायो २३ औँ वार्षिकोत्सव

काभ्रे।  जिल्लाको दक्षिण भेगको पहिलो क्याम्पस तेजगंगा बहुमुखी क्याम्पसले स्थापनाको २३ औँ  वार्षिकोत्सव मनाएको छ । स्थापनाको अवसर पारेर क्याम्पसले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । उच्च शिक्षाको उत्कृष्ट गन्तब्यका रुपमा चिनिएको तेजगंगा जिल्लाको चौथो क्याम्पस हो । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष शिबबहादुर देउजाको अध्यक्षतामा सम्पन्न […]

काठमाडौं म्यारिएट होटलले मनायो चौथो वार्षिकोत्सव

काठमाडौं । काठमाडौं म्यारिएट होटलले चौथो वार्षिकोत्सव मनाएको छ । होटलले मंगलवार सेवा प्रवाहको चार वर्ष पूरा गरेको हो । होटलले नेपालका स्थानीय र अन्तरराष्ट्रिय आगन्तुकलाई स्तरीय आतिथ्य प्रदान गर्दै पयर्टन उद्योगको समग्र वृद्धिमा योगदान दिँदै आएको होटलको दाबी छ । विगत चार वर्षको यात्रा काठमाडौं म्यारिएटका लागि अविश्वसनीय भएको होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले बताए ।

अजोड इन्स्योरेन्सले मनायो चौथो वार्षिकोत्सव

चौथो वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।सो अवसरमा इन्स्योरेन्सले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत टोखा नगरपालिका–९ गोंगबुस्थित हिमालयन बृद्घा आश्रमका लागि खाद्यान्न सहयोग गरेको छ । सो खाद्यान्न टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी […]

नेपाल इन्भेष्टमेण्ट बैंकले मनायो ३६औं वार्षिकोत्सव

नेपाल इन्भेष्टमेण्ट बैंकले ३६औं वार्षिकोत्सव मनाएको छ ।पाँच पटकसम्म बैंक अफ दि इयर तथा यूरो मनी अवार्डबाट सम्मानित यस बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान, वृद्धाश्रम-बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक ‘बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा’को विमोचन […]

गण्डकी प्रदेशसभाले मनायो चौथो वार्षिकोत्सव

पर्वत : गण्डकी प्रदेशसभाले शनिबार वार्षिकोत्सव मनाएको छ।कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशले राज्य निर्माणका लागि ठूलो योगदान पुर्‍याएको स्मरण गरे। उनले भने, ‘गण्डकीले सम्पादन गर्नुपर्ने दायित्व जहिले पनि अब्बल रहनुपर्छ।’सङ्घीयताको मर्म र भावनालाई बुझेर अगाडि बढ्नु जरुरी रहेको बताउँदै डा. भट्टराईले केन्द्रमुखी भावनाले सङ्घीयता मारमा परेको बताए।‘सङ्घ सरकारले अधिकार दिन चाहेको छैन, जुन विकासको बाधक बनेको छ। प्रदेश पनि केन्द्रमुखी देखिएको छ&rsqu

गण्डकी प्रदेशसभाले मनायो चौथो वार्षिकोत्सव

पर्वत : गण्डकी प्रदेशसभाले शनिबार वार्षिकोत्सव मनाएको छ।कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशले राज्य निर्माणका लागि ठूलो योगदान पुर्‍याएको स्मरण गरे। उनले भने, ‘गण्डकीले सम्पादन गर्नुपर्ने दायित्व जहिले पनि अब्बल रहनुपर्छ।’सङ्घीयताको मर्म र भावनालाई बुझेर अगाडि बढ्नु जरुरी रहेको बताउँदै डा. भट्टराईले केन्द्रमुखी भावनाले सङ्घीयता मारमा परेको बताए।‘सङ्घ सरकारले अधिकार दिन चाहेको छैन, जुन विकासको बाधक बनेको छ। प्रदेश पनि केन्द्रमुखी देखिएको छ&rsqu

भिभोले मनायो चौथो वार्षिकोत्सव, ‘वाई १५’ स्मार्टफोन सार्वजनिक

काठमाडौँ– भिभोले आफ्नो चौथो वार्षिकोत्सवका मनाएको छ। सो अवसरमा मंगलबार भिभोले आफ्नो वाई सिरिज अन्तर्गतको ‘वाई १५’ स्मार्टफोन लञ्च गरेको छ। उक्त मोबाइल फोन भिभोका ब्राण्डएमेस्डर प्रदिप खड्काले लञ्च गरेका हुन्। ‘वाई १५’ भोलि बुधबारदेखि बजारमा आउँदैछ। र कम्पनीले ‘भिभो सेल्स कार्निभल’ को आयोजना गर्दैछ। सो योजना डिसेम्बर १५ देखि जनवरी ५ सम्म चल्ने कम्पनीले […]

सिटिजन लाइफ इन्स्योरेन्सले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौं वर्ष प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्षजस्तै यो वर्ष पनि स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्यशिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन, सार्वजनिक स्थानमा सरसफाइ, विद्यार्थीलाई पोसाक, पुस्तक, स्टेसनरीलगायत शैक्षिक सामग्री वितरण गरेको छ । सप्ताहव्यापी कार्यक्रममार्फत सामाजिक गतिविधिलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनी सञ्चालक समिति अध्यक्ष प्रदीपजंग पाण्डेले संस्थाबाट सञ्चालित डिजिटल सिटिजन अभियान, सिटिजन स्वरोजगार अभियान तथा बीमा सचेतना, विद्यार्थीसँग बीमा, गुरु सम्मान कार्यक्रम एवं नवीनतम जीवन बीमा योजना सञ्चालन गरिरहेको जानकारी दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नियमनकारी निकायबाट जारी निर्देशन पालना र संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको बताए ।

लजिका बिन्सले मनायो चौथो वार्षिकोत्सव

काठमाडौं : लजिका बिन्सले चौथो वार्षिकोत्सव मनाएको छ। यो एफवान सफ्ट इन्टरनेसनलको भगिनी संस्था हो।लजिका बिन्स  सफ्टवेयर विकास गर्ने कम्पनी हो र यसले केही वर्षदेखि ‘स्टार्टअप फर स्टार्टअप’ भन्ने नारासहित स्टार्टअपहरुलाई कस्टोमाइज सफ्टवेयर सहयोग गरिरहेको छ। एफ वन सफ्ट ईन्टरन्यासनल अन्तर्गतको यस कम्पनीले विशेषत: बुटिक आउटसोर्सिंगका रुपमा नेपाल भन्दा बाहिर स्वास्थ्य, शिक्षा, बीमा तथा वित्त प्रविधिमा अनुकुलित सफ्टवएर निर्माणको कार्य गर्दै आइरहेको छ।कम्पनीले हालसम्म विभिन्न रा

लजिका बिन्सले मनायो चौथो वार्षिकोत्सव

लजिका बिन्सले आज अगष्ट १९ मा आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । यो एफवान सफ्ट इन्टरनेसनलको भगिनी कम्पनी पनि हो ।  लजिका बिन्स एक सफ्टवेयर विकास गर्ने कम्पनी हो र यसले केही वर्षदेखि ‘स्टार्टअप फर स्टार्टअप’ भन्ने नारासहित स्टार्टअपहरुलाई कस्टोमाइज सफ्टवेयर सहयोग गरिरहेको छ ।  लजिका बिन्सले अन्तर्राष्ट्रिय तथा स्थानीय ग्राहकलाई मात्र सहयोग गरिरहेको छैन, यसले...