पर्वत : गण्डकी प्रदेशसभाले शनिबार वार्षिकोत्सव मनाएको छ।कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशले राज्य निर्माणका लागि ठूलो योगदान पुर्याएको स्मरण गरे। उनले भने, ‘गण्डकीले सम्पादन गर्नुपर्ने दायित्व जहिले पनि अब्बल रहनुपर्छ।’सङ्घीयताको मर्म र भावनालाई बुझेर अगाडि बढ्नु जरुरी रहेको बताउँदै डा. भट्टराईले केन्द्रमुखी भावनाले सङ्घीयता मारमा परेको बताए।‘सङ्घ सरकारले अधिकार दिन चाहेको छैन, जुन विकासको बाधक बनेको छ। प्रदेश पनि केन्द्रमुखी देखिएको छ&rsqu