काभ्रे। जिल्लाको दक्षिण भेगको पहिलो क्याम्पस तेजगंगा बहुमुखी क्याम्पसले स्थापनाको २३ औँ वार्षिकोत्सव मनाएको छ । स्थापनाको अवसर पारेर क्याम्पसले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । उच्च शिक्षाको उत्कृष्ट गन्तब्यका रुपमा चिनिएको तेजगंगा जिल्लाको चौथो क्याम्पस हो । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष शिबबहादुर देउजाको अध्यक्षतामा सम्पन्न […]