अजोड इन्स्योरेन्सले मनायो चौथो वार्षिकोत्सव

चौथो वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।सो अवसरमा इन्स्योरेन्सले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत टोखा नगरपालिका–९ गोंगबुस्थित हिमालयन बृद्घा आश्रमका लागि खाद्यान्न सहयोग गरेको छ । सो खाद्यान्न टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी […]