अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र अमेजन कम्पनीका संस्थापक जेफ बेजोसको अन्तरीक्ष कम्पनी ब्लू ओरिजिनबीच करिब ४ खर्ब रुपैयाँ बराबरको सम्झौता भएको छ । यो सम्झौतासँगै ब्लू ओरिजिन कम्पनीले चन्द्रमामा अन्तरिक्षयात्री पुर्याउनका लागि नयाँ अवतरक यान बनाउनेछ । यसअघि नासाको अन्तरिक्ष कार्यक्रमको ठेक्का एलन मस्कको कम्पनी स्पेस एक्सले पाएको थियो । उक्त सम्झौता अन्तरतग स्पेस एक्सल […]