अन्तरीक्षमा गएर बिहे गर्दै अमेजन सीईओ जेफ बेजोस, को हुन् उनकी प्रेमिका ?

काठमाडौं । विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिको रुपमा रहिसकेका अमेजन कम्पनीका संस्थापक तथा सिइओ जेफ बेजोस आफ्नो प्रेम सम्बन्धको समाचारका कारण पछिल्लो केही समयदेखि चर्चामा रहँदै आएका छन् । ५९ वर्षीय बेजेसले छिटै नै ती प्रेमिकासँग बिहे गर्न लागेको बताइन्छ । वास्तवमा अमेजन मालिकको त्यो बिहे कुनै सामान्य खालको बिहे त पक्कै हुनेछैन । होस् पनि […]

सम्बन्धित सामग्री

बेजोसको पानी जहाज छिराउन ऐतिहासिक पुल भत्काइँदै, नेदरल्याण्डमा तीव्र विवाद

२३ माघ, काठमाडौं । १ खर्ब ७५ अर्ब डलर सम्पत्तिका मालिक तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोस नेदरल्याण्डको भ्रमणमा जाँदैछन् । नेदरल्याण्डको भ्रमणका क्रममा बेजोस त्यहाँको मुख्य सहर रोटरडम पनि जानेछन् र सुपरयाच (विशेष पानी जहाज) बाट सहर घुम्नेछन् । तर उनको त्यहीँ सुपरयाच यात्रालाई लिएर अहिले तीव्र विवाद पैदा भएको छ । वास्तवमा रोटरडम […]

मानिसलाई मृत्युबाट बचाउन जेफ बेजोसको योजना

१८ माघ, काठमाडौं । अमेजन कम्पनीका संस्थापक जेफ बेजोस मृत्युलाई सधैंका लागि पराजित गर्न चाहन्छन् । यसका लागि उनले बुढ्यौली र रोगलाई रोक्ने क्षेत्रमा अनुसन्धान गरिरहेको एक जैविक प्रविधि प्रयोगशालामा लगानी गरेका छन् । एलट्स ल्याब नामक उक्त प्रयोगशालाको उद्देश्य भनेको शरीरका कोशिकालाई पुनर्जीवन दिएर कोषको स्वास्थ्य तथा क्षमतालाई पुनर्स्थापना गर्ने र मानिसलाई रोगबाट मुक्त […]

आफ्ना कर्मचारीको पैसाले अन्तरिक्ष घुमेर फर्किए अर्बपति जेफ बेजोस

अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले आफ्नो रकेटबाट अन्तरिक्षयात्रा गरेर इतिहास रचेका छन् ।  अन्तरिक्षमा पुगेर टेक्ससको मरुभूमिमा मंगलवार फर्किएका बेजोसले यो आफ्नो जीवनकै उत्कृष्ट दिन भएको बताएका छन् ।  यस सफलताका लागि उनले आफ्नो कम्पनीका कर्मचारी र ग्राहकहरूलाई धन्यवाद दिएका छन् ।  उनले भने, ‘म अमेजनको प्रत्येक कर्मचारी र ग्राहकलाई धन्यवाद दिन्छु । मेरो यात्राका लागि तपाईंहरूले पैसा तिर्नुभएको हो ।’ बेजोसले अमेजनको सियाटलस्थित केन्द्रीय कार्यालय नपजक केन्टमा सन् २००० मा ब्लु ओरिजिन स्थापना ग...

जेफ बेजोसको पहिलो अन्तरिक्ष यात्रा सफल

५ साउन, काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस मंगलबार अन्तरिक्ष यात्रा सफल भएको छ । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यु सेफर्डमार्फत् बेजोसले अन्तरिक्ष उडान गरेका थिए । अमेरिकाको टेक्सासमा रहेको भान हर्नस्थित बेजोसको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेजोससहितका यात्रुलाई लिएर मंगलबार बिहान नौ बजे न्यु सेफर्ड रकेट अन्तरिक्षयात्रामा उडेको थियो । उक्त अन्तरिक्ष यात्रामा बेजोससँगै उनका […]

विश्वका सबैभन्दा धनी उद्योगपति जेफ बेजोस आज अन्तरिक्ष यात्रामा निस्कँदै

एजेन्सी। विश्वका सबैभन्दा धनी उद्योगपति तथा अमेजन कम्पनीका मालिक जेफ बेजोस आज अन्तरिक्ष यात्रामा निस्कँदैछन्। निर्धारित समयअनुसार उनी नेपाली समयअनुसार उनी साँझ ५ः१५बजे अन्तरिक्षतर्फ प्रस्थान गर्नेछन्। यात्राको क्रममा बेजोसले दुईवटा रेकर्ड बनाउने छन्। अन्तरिक्ष यात्रामा उनको भाई मार्क र सबैभन्दा युवा अन्तरिक्ष यात्री १८वर्षका ओलिवर दाइमेन पनि बेजोससँगै जाँदैछन्। एकजना ८२वर्षीय महिला पनि बेजोससँगै अन्तरिक्ष यात्रामा जाने बताइएको छ।

अमेजनको सीईओबाट हटे जेफ बेजोस, यस्तो थियो सफलताको सूत्र

सन् २००४ मा जेफ बेजोस र उनका प्राविधिक सल्लाहार कोलिन ब्रायर सँगै कार चलाउँदै सिएटलभन्दा दक्षिणमा एक घण्टाको दूरीमा पर्ने टाकोमा सहरमा पुगे । त्यस समयमा अमेजन अर्बौँ डलरको कम्पनी बनिसकेको थियो । यद्यपि उनीहरु अमजेनको …

अमेजन सीईओ जेफ बेजोस अन्तरिक्षमा जाने, जुलाई २० मा उडान

विश्वका सर्वाधिक धनी व्यक्तिको रुपमा रहेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अन्तरिक्षयात्रामा जाने भएका छन् । आफ्नो अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले निर्माण गरेको रकेट यान न्यू शेर्फडको पहिलो मानवयुक्त उडानमा बेजोस अन्तरिक्षमा जाने भएका …

जेफ बेजोस भर्सेस मजदुर युनियन

अमेजन स्थापना भएको अढाई दशकमा जेफ बेजोस प्रविधि क्षेत्रमा सर्वशक्तिमान बने । स्थापनादेखि अमेजनले विस्तारलाई

फोर्ब्सको अर्वपति सूचीमा २७५५ जना, अमेजन सीईओ बेजोस चौथो पटक शीर्ष स्थानमा

फोर्ब्सले सार्वजनिक गर्ने विश्वका अर्वपतिहरुको वार्षिक सूचीमा दुई हजार ७५५ जना अर्बपतिहरु अटाएका छन् । मंगलबार सार्वजनिक भएको सूचीमा अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस लगातार चौथो वर्ष पनि पहिलो स्थानमा रहेका छन् । कोरोना भाइरस …

बिल गेट्सलाई उछिन्दै फेरि विश्वकै धनी बने जेफ बेजोस

अमेजन इंकका कोफाउन्डर जेफ बेजोस विश्वकै धनी व्यक्ति बनेका छन्। बेजोसले विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई शुक्रबार पुनः एकपटक पछाडि पारेका हुन्। फोर्ब्स पत्रिकाको रिपोर्टअनुसार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा शुक्रबार १३.२ प्रतिशतले वृद्धि भएसँगै कम्पनीका कोफाउन्डर जोसेफको सम्पत्ति १० अर्ब २० करोड डलर बढेको छ। अब उनको…