विश्वकै धनाढ्य जेफ बेजोस अन्तरीक्ष यात्रामा (भिडियोसहित)

एजेन्सी, ५ साउन । विश्वका धनाढ्य जेफ बेजोस अन्तरीक्ष यात्राका लागि उडेका छन् । उनी आज अन्तरीक्षयात्राका लागि उडेका हुन् । जेफ बेजोससँग उनका दाजु मार्क बेजोस, ८२ वर्षीया वाली फन्क, १८ वर्षीय एकजना विद्यार्थी होलिभर डेमेन पनि जान लागेका हुन् । बेजोसको कम्पनी ब्लु ओरिजिनले पहिलोपटक निजी अन्तरीक्षयानको सुरुवात गरेको हो । अब यसले […]

सम्बन्धित सामग्री

इलोन मस्क पुनः विश्वकै धनी, टेस्लाको सेयरमा उछाल आएपछि बेजोसलाई पनि उछिने

न्यूयोर्क । इलोन मस्क पुनः विश्वकै धनीको शीर्षस्थानमा उक्लिएका छन् । फोर्ब्स म्यागजिनका अनुसार उनको कूल सम्पत्ति २००.३ बिलियन अमेरिकी डलर पुगेको छ । टेस्लाको सेयरमा वृद्धि भएसँगै मस्क पुनः धनी दरिएका हुन् । अमेजन मालिक तथा अन्तरीक्ष प्रतिस्पर्धी जेफ बेजोस १९३.१ बिलियन डलरसहित दोस्रो स्थानमा छन् । गत महीना शीर्षस्थानमा रहेका फेसन कम्पनी लुइसभ्यूटनका […]

अमेरिकी अरबपतिको अन्तरीक्ष उडान

अमेरिकी अरबपति जेफ बेजोस दश मिनेटको अन्तरिक्ष उडान भरेर फर्किनुभएको छ । मङ्गलबार साँझ अमेजनका संस्थापक समेत रहनुभएका बेजोस आफ्ना दाइ मार्क बेजोस, १८ वर्षीय छात्र ओलिभर डायमेनसँगै उडान भर्नुभएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तीन जना यात्रुलाई ८२ वर्षीय पूर्ब पाइलट वैली फंकले समेत सहभागी हुनुहुन्थ्यो । पृथ्वीबाट उडान भरेको करिब १० मिनेट १० सेकेण्डपछि चारै जना एक प्यारासुटबाट पृथ्वी टेकेका थिए । फंक वैली अन्तरिक्षमा पुग्नुहुने सबैभन्दा बढी उमेरको अन्तरिक यात्रीको कीर्तिमान बनाउनुभयो भने ओलिभर सबैभन्दा कान्छो अन्तरिक्ष यात्रीको रुपमा आफ्नो नाम दत्र्ता गराउन पुग्नुभयो ।

विश्वकै धनाढ्य जेफ बेजोसको अन्तरीक्ष यात्रा (भिडियोसहित)

एजेन्सी, ५ साउन । विश्वका धनाढ्य जेफ बेजोस अन्तरीक्षको व्यवसायिक उडानबाट फर्किएका छन् । उनी आज अन्तरीक्षयात्राका लागि उडेर केही मिनेटमै फर्किएका हुन् । जेफ बेजोससँग उनका दाजु मार्क बेजोस, ८२ वर्षीया वाली फन्क, १८ वर्षीय एकजना विद्यार्थी होलिभर डेमेन पनि उडानमा थिए । बेजोसको कम्पनी ब्लु ओरिजिनले पहिलोपटक निजी अन्तरीक्षयानको सुरुवात गरेको हो । […]

८२ वर्षीया महिला अन्तरिक्ष यात्रामा जाँदै

एजेन्सी। अर्बपति जेफ बेजोससँगै अन्तरिक्ष यात्रामा ८२ वर्षीया महिला पनि जाने भएकी छन्। बिहीबार ब्लु ओरिजिन कम्पनीले एक घोषणा गर्दै न्यु शेफर्ड सब अर्बिटल स्पेसक्राफ्टको पहिलो यात्रुबाहक उडानमा टिकट खरिदकर्ता, जेफ बेजोस, मार्क बेजोससँगै ८२ वर्षीया फङ्क पनि अन्तरीक्ष यात्रामा जाने बताएको छ। इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा बेजोसले फङ्कलाई उनी पनि अन्तरिक्ष मिसनमा जाने कुरा खुलाएका हुन्।