प्रचण्ड–जनार्दन टकराव अन्त्यको संकेत

३१ साउन, काठमाडौं । माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच देखिएको टकराव अन्त्यको संकेत देखिएको छ । प्रचण्ड स्वयंले शर्मासँग घनीभूत छलफल गर्ने प्रतिबद्धता मात्र जनाएका छैनन्, आवश्यक परे पार्टीले सानो …

सम्बन्धित सामग्री

माओवादी केन्द्रका उपमहासचिवद्वय पुन र शर्माको दूरी बढ्दै

मााओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माबीच टकराव बढ्न थालेको संकेत देखिएको छ ।

मुलुकको राजनीति सन्तुलित रहने

यो साता दलहरुबीचमा आन्तरिक टकराव रहे पनि मुलुकको राजनीति सन्तुलित रहने देखिन्छ । साताको शुरुआतमा वर्षाको सम्भावना देखिन्छ । आर्थिक वृद्धिको संकेत देखिन्छ ।

मुलुकको राजनीति सन्तुलित रहने

यो साता दलहरुबीचमा आन्तरिक टकराव रहे पनि मुलुकको राजनीति सन्तुलित रहने देखिन्छ । साताको शुरुआतमा वर्षाको सम्भावना देखिन्छ । आर्थिक वृद्धिको संकेत देखिन्छ ।

तनहुँमा जोशी चुनाव जित्न असफल, कांग्रेसलाई हल्लाउन सफल

९ वैशाख, तनहुँ । छोरा दिपकराज जोशीलाई व्यास नगरपालिकाको मेयर बनाएर रामचन्द्र पौडेलसँगको इगो मेट्ने र आफ्नो राजनीतिक विरासत जोगाउने पूर्वमन्त्री गोविन्दराज जोशीको प्रयासमा तत्कालका लागि ब्रेक लागेको छ । तर पौडेल र जोशीको टकराव झन गहिरिने संकेत देखिएको कांग्रेस नेताहरु बताउँछन् । जोशीले १७ वर्षदेखि अमेरिकामा बस्दै आएका छोरा दीपकलाई फिर्ता बोलाएर तनहुँको व्यास […]

कमल थापाले रोजे ‘दरबार’सँग टकराव

कमल थापाले ‘निर्मल निवासकै कारण आफूले पार्टी परित्याग गर्नुपर्ने स्थिति पैदा भएको’ भन्दै राजतन्त्रको एजेण्डा छाड्नसक्ने संकेत गरेका छन् । दरबारसँग टक्कर लिँदा जनसमर्थन आउनुका साथै अस्तित्व रक्षाका लागि अरु दलहरुसँग चुनावी गठबन्धन लागि पनि सहज हुने उनको विश्लेषण हुनसक्छ ।

कमल थापा ‘राजसंस्था’ विरोधी धारमा उभिने भएसँगै राप्रपा फुटको दिशातर्फ

काठमाडौं, १५ पौष । एकता महाधिवेशनमा नेतृत्व परिवर्तन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटको दिशातर्फ बढेको छ । अध्यक्षमा पराजित कमल थापाले राजेन्द्र लिङ्देनलाई नेतृत्वमा स्वीकार्न सकेका छैनन् भने लिङ्देनले पनि थापाप्रति कडा नीतिहरु लिन थालेका छन् । यसले दुई नेताबीच टकराव बढेर गएको छ । थापाले राजसंस्थाको मुद्दा छाड्ने संकेत गरेका छन् । उनी पूर्वराजा […]

देउवा-कोइराला टकराव बढ्ने संकेत

काठमाडौं, १० पौष । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच टकराव बढ्ने संकेत देखिएको छ । १४औं महाधिवेशनपछि देउवाले कार्यसमितिमा सार्वजनिक गरेको वरियताको विषयलाई लिएर टकराव बढ्ने संकेत देखिएको छ । देउवाले आफूसँग सभापतिको प्रतिष्पर्धामा दोस्रो चरणमा पराजित शेखर कोइरालालाई वरियताको २०औं नम्बरमा राखेका छन् । शेखरले देउवालाई कडा चुनौती दिएका […]

एमाले एकता सहमतिनजिक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो संवाद र कुराकानी भएको छ ।होटल मेरियटमा भएको छलफलमा दुई नेताबीच मन माझामाझ भएपछि एमाले अब एकजुट हुने संकेत देखिएको हो । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विचार र सिद्धान्तमा मतभेद नभए पनि उनीहरू दुईमा देखिएको व्यक्तिगत टकराव