काठमाडौं, १५ पौष । एकता महाधिवेशनमा नेतृत्व परिवर्तन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटको दिशातर्फ बढेको छ । अध्यक्षमा पराजित कमल थापाले राजेन्द्र लिङ्देनलाई नेतृत्वमा स्वीकार्न सकेका छैनन् भने लिङ्देनले पनि थापाप्रति कडा नीतिहरु लिन थालेका छन् । यसले दुई नेताबीच टकराव बढेर गएको छ । थापाले राजसंस्थाको मुद्दा छाड्ने संकेत गरेका छन् । उनी पूर्वराजा […]