माओवादी केन्द्रका उपमहासचिवद्वय पुन र शर्माको दूरी बढ्दै

मााओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माबीच टकराव बढ्न थालेको संकेत देखिएको छ ।

सम्बन्धित सामग्री

यी हुन् माओवादी केन्द्र प्रवेश गरेका विप्लव नेकपाका नेताहरु

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ६० जनाभन्दा बढी नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् । यस्तै पूर्व केन्द्रीय सदस्य शंकर बहादुर खड्का सेती ब्यूरो इन्चार्ज हुन् भने दलबहादुर धामी महाकाली इन्चार्ज हुन्। पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष

विप्लवको साथ छाडेका ओमप्रकाश पुन माओवादी केन्द्र प्रवेश गर्दै

१५ असार, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएका ओमप्रकाश पुन लगायतका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । उनीहरुलाई आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्न लागेका हुन् । एक साता अगाडि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवम् सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित शंकरबहादुर […]

माओवादी केन्द्र गुल्मीको चुनावी कमाण्डरमा गणेशमान पुन

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको चुनावी कमान्डरका रुपमा केन्द्रीय सदस्य गणेशमान पुनलाई खटाएको छ । पहिलो चरणमा पुनले गुल्मीको सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका छन् । पुनले माओवादी केन्द्र गुल्मीको चुनावी माहोल तताउने र कार्यकर्ताहरूमा उत्साह थपिने माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले बताए ।माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा लुम्बिनी प्रदेश कमिटीका सदस्य युवराज केसीलाई उम्मेदवार

माओवादी केन्द्र लुम्बिनीले ९ जिल्ला संयोजक तोक्यो

काठमाडौं, ४ चैत्र । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले ९ वटा जिल्लामा संयोजक तोकेको छ । प्रदेश समितिको बुधबार बसेको प्रथम पुर्ण बैठकले संयोजक तोकेको जनाइएको छ । माओवादीले प्युठानमा तिजबहादुर एमसी, करोल्पामा सुरेन्द्र घर्ती, दाङमा तुलसीराम पुन र अर्घाखाँचीमा राजेन्द्र भुसाल तोकिएका छन् । यसैगरी, रुकुम पुर्वमा होमप्रकाश श्रेष्ठ, नवलपरासी पश्चिममा भवेश्वर तिवारी, रुपन्देहीमा […]

माओवादी नेता वर्षमान पुन स्वदेश फिर्ता

काठमाडौँः नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। थाइल्याण्ड र चीनमा लामो समय उपचार गरेपछि पुन स्वदेश फर्किएका हुन्। उनी करिब चार महिनाको उपचारपछि स्वदेश फर्किएका हुन्।  विभानस्थलमा पुनलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतले स्वागत गरेका छन्।

स्वास्थ्यलाभ गरेर माओवादी नेता पुन स्वदेश फर्किँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर सोमबार स्वदेश फर्कंदै छन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बेलुका चार्टर विमानमार्फत नेता पुन नेपाल आउन लागेका हुन् । सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत दिएका छन् । नेता पुनको […]

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ। स्वास्थ्य उचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट...

माओवादी केन्द्र लुम्बिनी अध्यक्षमा सुदर्शन बराल

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष सुदर्शन बराललाई बनाउने सहमति भएको छ ।  बिहीवार बराललाई अध्यक्ष बनाउने सहमति भएको माओवादीका एक नेताले बताए । मंसिर २५ र २६ गते भएको अधिवेशनले अध्यक्ष चयन गर्न सकेको थिएन । गुल्मीका युवा नेता तथा प्रदेश सभाका सदस्य बराल माओवादी नेता वर्षमान पुन निकट नेता हुन् । उनी लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत हुन् ।  अध्यक्ष र सदस्यहरू चयन गरे पनि अन्य पदाधिकारीहरू माओवादीले टुंगो लगाउन सकेको छैन ।  माओवादीले प्रदेश समिति २१७ सदस्यीय बनाए...

चैत ५ पछि माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन बन्छ : वर्षमान पुन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समिकरणले मुर्त रुप पाउने बताएका छन्। मंगलवार नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समिकरणले मुर्त…

साविक एमाले र माओवादी केन्द्र ब्युँतियो

सर्वोच्च अदालतले 'नेपाल कम्युनिस्ट पार्टी' नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला आइतवार सुनाएको हो । साथै सर्वोच्चले एकीकरण अघिका साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा कायम रहने फैसला पनि सुनाएको छ । पुन: एकीकरण गर्ने हो भने निर्वाचन आयोगमा पुन: जानुपर्ने पनि फैसलामा उल्लेख छ ।​