काठमाडौं, १० पौष । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच टकराव बढ्ने संकेत देखिएको छ । १४औं महाधिवेशनपछि देउवाले कार्यसमितिमा सार्वजनिक गरेको वरियताको विषयलाई लिएर टकराव बढ्ने संकेत देखिएको छ । देउवाले आफूसँग सभापतिको प्रतिष्पर्धामा दोस्रो चरणमा पराजित शेखर कोइरालालाई वरियताको २०औं नम्बरमा राखेका छन् । शेखरले देउवालाई कडा चुनौती दिएका […]