यो साता दलहरुबीचमा आन्तरिक टकराव रहे पनि मुलुकको राजनीति सन्तुलित रहने देखिन्छ । साताको शुरुआतमा वर्षाको सम्भावना देखिन्छ । आर्थिक वृद्धिको संकेत देखिन्छ ।
यो साता दलहरुबीचमा आन्तरिक टकराव रहे पनि मुलुकको राजनीति सन्तुलित रहने देखिन्छ । साताको शुरुआतमा वर्षाको सम्भावना देखिन्छ । आर्थिक वृद्धिको संकेत देखिन्छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखे । संविधान र निर्वाचन कानून बाझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भन्खे, ‘राष्ट्रपतिको निर्वाचन […]
तेस्रो शताब्दीको समयमा तक्षशिलामा अध्ययन गरेका पूर्र्वीय दर्शनका विचारक कौटिल्य मगध राज्यको राजधानी पाटलिपुत्रमा पुगेर अर्थशास्त्र नामक पुस्तक तयार गरी राज्यको संरचना, कानुन, अर्थतन्त्र र सरकारको सन्दर्भमा एउटा खाका प्रस्तुत गरे। उनले आफ्नो पुस्तकमार्फत सप्ताङ्ग सिद्धान्तको प्रतिपादन गरे; जसअनुसार कुनै पनि राज्य हुनका लागि सातवटा कुरा र सन्तुलित सम्बन्ध चाहिन्छ। अर्थात् कुनै पनि संरचना र पद्धतिको अनुसरण गरियो भने देशको विकास सम्भव छ।
पाकिस्तानलाई लिएर रुसले अमेरिकामाथि गम्भीर आरोप लगाएको छ। 'जिद्दी' इमरान खानलाई पाठ सिकाउनका लागि अमेरिकाले पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गरेको रुसले आरोप लगेअको छ। रुसी विदेश मन्त्रालयले जारी गरेको बयानमा पाकिस्तानको पछिल्लो राजनीतिक घटनाक्रममाथि धेरै बिषयलाई लिएर टिप्पणी उल्लेख छ। पाकिस्तानको पछिल्लो राजनीतिक घटनाक्रममा अमेरिकाको भुमिकाबारे अन्तराष्ट्रिय रुपमा नै हलचल आउने गरि रुसले बोलेको हो। रुसको विदेश मन्त्रालयकि प्रवक्ता मारिया जखारोवाले भनेकी छन्, 'पाकिस्तानका राष्ट्रपति डाक्टर आरिफ अल्वीले प्रधानमन्त्री खानको सल्लाहअनुसार तीन अप्रिलमा राष्ट्रिय सभा भंग गरिदिए र यस अगाडी जे पनि भयो, यो कुरामा रुस जानकार छ।' बयानमा अगाडी भनिएको छ, 'यस बर्ष प्रधानमन्त्री इमरान खानको २३ र २४ फेब्रुअरीमा मस्कोको भ्रमणबारे घोषणा भयो, त्यसपश्चात अमेरिका र उसका सहयोगी पश्चिमी देशहरु प्रधानमन्त्री खानमाथि अभद्र तरिकाले यस कुरालाई लिएर अनावश्यक दबाब सिर्जना गर्न थाले, उनीहरुको चाहना इमरान खानको मस्को भ्रमण रद्द होस् भन्ने थियो।' 'यसको बावजुद पनि जब इमरान खान मस्को पुगे, अमेरिका विदेश बिभागका दक्षिणी एशिया मामिलाका डेपुटी सेक्रेटरी डोनाल्ड लु ले वाशिंगटनमा पाकिस्तानका राजदुतलाई डाके र इमरान खानको मस्को भ्रमणलाई तुरुन्त रद्द गर्न माग गरे, जुन माग पाकिस्तानले खारेज गरिदियो।'रुसका विदेश मन्त्रालयको बयान पाकिस्तानी समाचार माध्यमकाअनुसार यस बर्ष सात मार्चमा पाकिस्तानी राजदुत असद मजिदसंगको कुराकानीमा उच्च अमेरिकी अधिकारिले युक्रेनको घटनाक्रममा पाकिस्तानको सन्तुलित प्रतिकृयाको कडा आलोचना गरे।रुसको विदेश मन्त्रालयले यस बयानमा यो पनि दाबि गरेको छ कि उक्त भेटघाटमा अमेरिकी अधिकारिले पाकिस्तानी राजदुत सामुन्ने यो स्पष्ट गरिदिएका थिए कि अमेरिकाको साथ साझेदारी त्यो बेला मात्र सम्भव छ जब इमरान खानलाई सत्ताबाट हटाइनेछ।रुसको विदेश मन्त्रालयको बयानमा जुन अमेरिकी अधिकारी डोनाल्ड लू बारे भनिएको छ, यो नाम पाकिस्तानको राजनीतिमा पटक पटक लिईने गरिएको छ। पाकिस्तानका मिडियाहरुमा प्रकाशित समाचारअनुसार इमरान खान जुन प्रमाणको बारे बोलेका थिए, त्यो एक चिट्ठी डिप्लोमेटिक मात्रै थियो। पाकिस्तानको पत्रिका डानको रिपोर्ट अनुसार यो केवल सात मार्चमा पठाईएको थियो र यसको एक दिन पछि विपक्ष दलले राष्ट्रिय सभामा इमरान खानको सरकार बिरुद्द अविश्वास प्रस्ताव राखेको थियो। पाकिस्तान र रुसको सम्बन्ध इमरान खानले २४ फेव्रुअरीमा आफ्नो मस्को भ्रमणमा रुसका राष्ट्रपति भलादिमिर पुटिनसंग भेट गरेका थिए। यो भेट त्यो बेला थियो जुन दिन राष्ट्रपति पुटिनले युक्रेन बिरुद्द 'स्पेशल मिलिट्री' को अनुमती दिएका थिए। पछिल्लो २३ बर्षमा रुसको यात्रा गर्ने प्रधानमन्त्रीमा इमरान खान पाकिस्तानका पहिला प्रधानमन्त्री हुन्। इमरान खान अगाडी नवाज शरिफले सन १९९९ मा रुस भ्रमण गरेका थिए। मार्चमा जब संयुक्त राष्ट्र महासभामा युक्रेन बिरुद्द रुसको आक्रमण रोक्ने बिषयसंग जोडिएको प्रस्ताव पेश भएको थियो तर उक्त भोटिङमा पाकिस्तान अनुपस्थिति थियो। युक्रेनको मामिलामा पाकिस्तानको आधिकारिक बुझाई यहि रहँदै एको छ कि दुई देशले एक आपसमा कुराकानी र कुटनीतिको मार्फत जारी विवाद संधैको लागि हटाउनु पर्दछ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी लामो यात्रा पार गरेको गोरखापत्रले राजनीति, सामाजिक, विकास, इतिहास, संस्कृति र साहित्यको उन्नयनमा महत्त्वपूर्ण योगदान पु-याएको बताउनुभएको छ । उहाँले गोरखापत्र थुप्रै राजनीतिक र सामाजिक परिवर्तनको साक्षी बनेको बताउँदै वर्तमान डिजिटल युगमा यसलाई सन्तुलित र व्यावसायिक बनाउन पनि सुझाव दिनुभएको छ ।
कांग्रेसको महाधिवेशनको समीक्षा गर्नुपूर्व राजनीति र देशको अवस्थाबारे केही कुरा गरौं । मेरो देश प्राकृतिक रूपले धेरै नै सुन्दर देश छ । देश हाँक्ने व्यक्ति दूरदर्शी हुँदा अरबका मरुभूमि स्वर्ग बन्दो रहेछ । हिउँ नै हिउँको युरोप पनि स्वर्ग बन्दोरहेछ । यति सुन्दर प्रकृतिको उपहार हाम्रो देश कहिल्यै विकसित भएन ।
यति स्रोत साधन भएको देश, यति राम्रो क्लाइमेट भएको देशका जनताहरू अमेरिका र युरोपको भिसा पाउनका लागि नागरिकता छाड्न राजी हुनुपर्ने स्थिति छ । देशमा गरीबी अत्यन्त बढ्यो । विकास सन्तुलित भएन । हामीले बनाएका सडक मान्छे मार्ने ...
राष्ट्रपति र प्रधानमन्त्रीका कारण मुलुकको संवैधानिक र कूटनीतिक विश्वसनीयता संकटमा परेको छ । पछिल्लो ६ महिनायता बाह्य मुलुकले नेपाल सरकारप्रति देखाएको व्यवहारले यसलाई पुष्टि गरेको छ । मूल्य-मान्यताको राजनीति, कुशल राजनेता, सन्तुलित संविधान, सर्वमान्य राष्ट्रिय मूलनीतिको अभावका कारण मुलुकको कूटनीतिक छविमा दाग लाग्यो । यसले गर्दा …
राष्ट्रपति र प्रधानमन्त्रीका कारण मुलुकको संवैधानिक र कूटनीतिक विश्वसनीयता संकटमा परेको छ । पछिल्लो ६ महिनायता बाह्य मुलुकले नेपाल सरकारप्रति देखाएको व्यवहारले यसलाई पुष्टि गरेको छ । मूल्य-मान्यताको राजनीति, कुशल राजनेता, सन्तुलित संविधान, सर्वमान्य राष्ट्रिय मूलनीतिको अभावका कारण मुलुकको कूटनीतिक छविमा दाग लाग्यो । यसले गर्दा …
अर्थमन्त्रीले बजेट पेस गर्नुभयो । नेपालमा जेमा पनि राजनीति गर्ने चलन छ । यो बजेटमा पनि नहुने कुरै भएन । यो बजेट सरकारले मतदातालाई लोभ्याउनका लागि आएको हो । पाँच सातचोटि लात खाएका जनतालाई झुक्याउन, लोभ्याउन अब राम्रो बजेट चाहिँदैन । जनताले हेर्ने भनेको काम हो । सरकारको काम राम्रो छ, जनताले समर्थन गर्छन् । काम नगर्ने सरकारले जतिसुकै राम्रो बजेट ल्याए पनि अविश्वासको ठप्पा लगाइदिन्छन् ।
नेपालको समसामयिक राजनीति बदलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा नेकपा एमालेलाई समर्थन गर्न नसक्ने अडानपछि सत्ता समीकरण भत्कियो। परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण अन्तिम अवस्थामा रोकिएपछि नेकपा एमाले सरकारबाट बाहिरियो। आन्तरिक राजनीतिको रस्साकस्सी कूटनीतिक क्षेत्रमा देखियो। सत्ताबाट बाहिरिने वित्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा चिन्तित हुँदै सार्वजनिक मन्तव्यमार्फत मुस्ताङमा विश्वविद्यालय निर्माणको अनुमति दिनुभित्रको रहस्य के हो भनेर प्रश्न उठाउनुभयो। तुरुन्तै सरकारले वक्तव्यमार्फत यसको खण्डन ग-यो।