तीन धारको चेपुवामा डा. भट्टराई, नयाँ शक्तिलाई विवेकशिल वा साझा पार्टीसँग मिलाउँदै

काठमाडौं, साउन ४ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी बैठक यही साउन ८ र ९ गते काठमाडौंमा बस्दैछ । बैठकममा मुख्य रुपमा तीन बैचारिक धारबीच टकराव हुने अहिलेदेखि नै संकेत देखिएका छन् ।