सेयर बजार ओरालो लागेपछि लगानीकर्ता सरकारविरुद्ध प्रर्दशन गर्दै सडकमा

काठमाडौं : सेयर बजार लगातार ओरालो लाग्दा समेत सरकारले सुधारका लागि कुनै पहल नगरेपछि लगानीकर्ता सडकमा आएका छन्। उनीहरुले पुँजी बजारप्रति बेवास्ता गर्दा खर्बौं रुपैयाँ डुबेको भन्दै शुक्रवार प्रर्दशन गरेका हुन्। सेयर बजार सुधारका लागि १९ बुँदे माग राख्दै विरोधमा उत्रिएका लगानीकर्ताले शुक्रवार भने बानेश्वरमा प्रदर्शन गरेका छन्। सेयर बजार पछिल्लो…

सम्बन्धित सामग्री

घट्यो लगानीकर्ताको मनोबल

चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीति सार्वजनिक भए यता सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबार मौद्रिक नीति जारी भएकै दिन बढेको सेयर बजार त्यसपछि भने लगातार ओरालो लागेको हो । मौद्रिक नीति आएको दिन भने लगानीकर्ता उत्साही हुँदा सेयर बजार २.९२ प्रतिशत अर्थात ५६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको थियो । आइतबार […]

आज पनि ओरालो लाग्यो नेप्से

काठमाडौँ । यस साताको पहिलो कारोबार सोमबार पनि सेयर बजार ओरालो लागेकाे छ । १५.८२ अङ्कले घटेको बजार २०३२.३४ बिन्दुमा ओर्लिएको छ । बजेट (१५ जेठ) पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ । लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको छैन । सोमबार २३० […]

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेलको प्रधानमन्त्रीसँग भेट

चालू आर्थिक वर्षको सुरुवातसँगै ओरोलो लाग्न थालको नेपाली पुँजीबजार एक हजार बढी अंकले गिरावट आएको छ । सेयर बजार निरन्तर रूपमा ओरालो लाग्दा सेयर लगानीकर्ताहरू आत्तिएका छन् । चालू आर्थिक वर्षको ९ महिनामा सेयर बजार उत्तारचढावका बीच चलिरहेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीतिले सेयर धितो कर्जामा ४/१२ करोडको […]

नेप्से परिसूचक १९.८४ अंकले घट्यो, सेयर कारोबार पनि खुम्चियो

४ फाुगन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ओरालो लागेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच सेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ । बुधबार १९.८४ अंकले घटेको बजार २७३४.४४ विन्दुमा आएर रोकिएको छ । एमसीसी संसदमा टेबुल हुने खबरले मंगलबार भने बजार दोहोरो अंकले बढेको थियो […]

कहाँ पुग्ला सेयर बजार?

नेपाल राष्ट्र बैंकले चालु आवका लागि सार्वजनिक गरेको मौद्रिक नीतिपछि पुँजी बजार ओरालो लाग्ने क्रम सुरु भएको हो। सेयर लगानीकर्ता भने यतिखेर सरकारी निकायको व्यवहारबाहेक अन्य कारणले पुँजी बजार ओरालो लाग्नुपर्ने कुनै कारण नरहेको बताउँछन्।...

दाहालको अभिव्यक्तिपछि पुँजीबजारमा पहिरोका पहिरो

काठमाडौं, मंसिर २८। दैनिकजसो ओरालो लागेर आजित भएका लगानीकर्ता सोमबार पनि प्यानिक अवस्थामा नै रहे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेपछि लगानीकर्ताहरू आतिँदै बचेको सेयर पनि डुब्ने हो कि भन्ने त्रासमा सस्तोमा बेच्न थाल्दा यो स्थिति आएको हो । जसका कारण सोमबार सेयर बजार खुलेको १० मिनेलगत्तै ६७ […]

उक्लियो नेप्से, बजेट कार्यान्वयनको आशाले लगानीकर्ता उत्साहित

सेयर बजार परिसूचक नेप्से अन्ततः १३.८३ अङ्कले बढेर २७ सय १२.०७ विन्दुमा अड्किन पुगेको छ । मंगलबार बजार खुलेदेखि नै निरन्तर ओरालो यात्रामा रहेको परिसूचक बजार बन्द हुने बेलासम्म बाउन्स ब्याक हुँदै नेप्सेले झण्डै १४ अङ्कको वृद्धि गरेको हो । यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २.३६ अङ्कले वृद्धि हुँदै ५०८.६२ विन्दुमा उक्लिएको छ । यस दिन बैङ्किङ, होटल तथा पर्यटन, विकास बैङ्क, हाइड्रोपावर, जीवन तथा निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहहरु धनात्मक

निषेधाज्ञाको हल्लाले लगानीकर्ता आतिए, सेयर बजार झनै घट्यो

काठमाडौं । कोरोना सक्रमण बढ्दै गएपछि निषेधाज्ञा हुने हल्लाले सेयर बजारका लगानीकर्ता आतिएको देखिएको छ । लगानीकर्ता आतिदा बजार झनै ओरालो लागेको छ । निषेधाज्ञाको हल्लाले लगानीकर्ता पैसा जोहो गर्न लागेको आशंका विश्लेषकहरुले गरेका छन् । यद्यपि आज मात्रै बजार घटेको भने होइन । केही दिन देखि बजार घटिरहेको छ । सोमबार (बैशाख १३) मा नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा अडिएको छ । २ कम्पनीको भाउ भने सर्किट लाग्ने गरी वृद्धि भएका छन । त्यसमा विशाल बजार कम्पनी रहेको छ । यसको सेयर मूल्य ९.९९ प

सेयर बजार दोहोरो अंकले बढ्यो, नेपाल लाईफमा झुम्मिए लगानीकर्ता !

१४ माघ, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अंकमा पुगेको छ । नेप्से परिसूचक बढे पनि ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर […]

१६ अ‌ंकले झर्यो सेयर बजार, लगानीकर्ता आज पनि निराश

लगातार ओरालो लाग्दै आएको सेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१ अंकले घटेको बजार आज १६.६९ अंकले घटेको छ । नेपाल स्टक