काठमाडौं । साना कम्पनीमा लगानीकर्ता हावी हुँदा सोमबारको सेयर बजार पनि उचालिएको छ । यो दिन सेयर बजार परिसूचक नेप्से १६.०४ अंकले बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक २ हजार ४ सय ४० दशमलव ८७ अंकमा पुगको हो । यो दिन कुल ८ अर्ब ९० करोडको कारोबार भएको थियो । नेप्से परिसूचक बढे पनि यो दिन सेन्सेटिभ परिसूचक भने घटेको छ । सेन्सेटिभ परिसूचक सेयर बजारमा सूचिकृत ‘क’ वर्गका कम्पनीको मापन गर्ने परिसूचक हो । यो दिन १२ वटा उपसूचक मध्ये बैंकिङ, व्यापारमूलक, निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड सम