बालकथा : विद्वान् सर्वत्र पुज्यते

अघि कुनै समयमा हाल पाकिस्तानको बलुचिस्तान प्रान्तमा पर्ने खनाबदोस नामक गाउँमा एकजना शेख चिल्ली नामका मानिस बस्थे । बाल्यकालमा उनी साह्रै मूर्ख स्वभावका थिए । नाम चिल्ली थियो व्यवहार सिल्ली । उट्पट्याङ काम र कुरा गर्न कसैले पनि भ्याउँदैन थे । अल्छी त्यस्तै, हौडी त्यस्तै । गरीवीका कारण घरको हालत खराब थियो । बाबु सानैमा बितेका थिए आमा विरामी । खानै पर्‍यो लगाउनै पर्‍यो । इज्जत बचाएर हिँड्नै पर्‍यो । विचरी सकीनसकी ज्याला मजदुरी गरी गर्जो टार्थिन् तर चिल्लीलाई वास्तै थिएन ।निस

सम्बन्धित सामग्री

जिराफलाई मुख्य पात्र बनाएर लेखिएको बालकथा ‘जि माने जिराफ’ प्रकाशित

जिराफलाई मुख्य पात्र बनाएर लेखिएको बालकथा ‘जि माने जिराफ’ कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशनमा ल्याएको छ । जसको अंग्रेजीको शीर्षक 'Gi The Giraffe' छ ।

विद्यार्थीहरुको बालकथा सङ्ग्रह 'मित्रता'

ललितपुर : विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले लेखेको बालकथा सङ्ग्रह ‘मित्रता’ सार्वजनिक भएको छ। ललितपुरस्थित धापाखेलमा रहेको जुगल स्कुलका विद्यार्थीहरुले लेखेको उक्त कथा सङ्ग्रहलाई ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले सार्वजनिक गरेका हुन्। स्कुलकै प्राङ्गणमा शनिवार आयोजित अभिभावक दिवसको अवसर पारी कथाको किताब…

‘पोलेको मकै’ बालकथा सङ्ग्रह

श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको उक्त कथा सङ्ग्रह बुक्स हिमालयले प्रकाशन गरेको हो ।दस बर्से शिक्षण पेसा छाडी २०७२ सालदेखि काठमाडौँमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा सङ्ग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ बालकथा समावेश छन् ।‘पोलेको मकै’

राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा

काठमाडौं : बाल साहित्य सर्जक श्रीराम राईद्वारा लिखित बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ। बुक्स हिमालयले बुधबार बालकथा संग्रह बजारमा ल्याएको हो।यो बालकथा संग्रह सबै विद्यालय तहका विद्यार्थीहरूका लागि उपयोगी हुने कथाकार राईको भनाई छ। ‘बालकथा संग्रहमा बालमनोविज्ञानलाई विशेष ध्यान दिइएको छ,’ उनले भने, ‘कथा शिक्षामूलक अनि रमाइला छन्, बजारमा आइसकेको छ।’उनका अनुसार बालकथा संग्रहमा बलजितको जुक्ति, मुनाको अभियानलगायत ७ कथा समावेश छन्। संग्रहलाई सर्जक गं

रसिकको बालकथा संग्रह गुलेली सार्वजनिक

काठमाडौं : साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा आएको छ। शिखा बुक्सले प्रकाशन गरेको बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो। कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्रसहित प्रस्तुत गरिएको छ। सङ्ग्रह गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका…

जितेन्द्रकाे बालकथा सङ्ग्रह ‘गुलेली’ सार्वजनिक

काठमाडौँ – साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ सार्वजनिक भएको छ । शिखा बुक्सले प्रकाशन गरेको यो बालकथा सङ्ग्रह च्याप्टर बुक हो । कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्रसहित प्रस्तुत गरिएको छ । सङ्ग्रहमा गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शीर्षकका कथाहरु सङ्ग्रहित […]

जितेन्द्र रसिकले ल्याए बालकथा सङ्ग्रह ‘गुलेली’

साहित्यकार जितेन्द्र रसिकले आफ्नो १२औँ कृतिको रुपमा बालकथा सङ्ग्रह ‘गुलेली’ ल्याएका छन् । गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका ६ कथाहरु रङ्गीन चित्र सहित पुस्तकमा समावेश गरिएको छ ।शिखा बुक्सले प्रकाशन गरेको बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो । पछिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेसमेन्ट राख्न कथा सङ्ग्रह सफल

विजयराजको बालकथा संग्रह 'स्वयम्भूका आँखाहरु'

काठमाडौं : बाल साहित्यमा अग्रज सर्जकमध्येका एक विजयराज आचार्य लिखित बालकथा संग्रह 'स्वयम्भूका आँखाहरु' सार्वजनिक भएको छ। विवेक सिर्जनशील प्रकाशन र रिभिजिट स्वयम्भूको संयुक्त प्रकाशन रहेको यस किताब हालै सार्वजनिक भएको हो। किताबमा स्वयम्भू चिनाउने ९ वटा कथाहरु रहेका छन्। चित्रसहित रंगीन पृष्ठमा रहेको किताब स्वयम्भूको उत्पति कसरी भएको थियो,…

एमिली श्रृंखलाका दुई बालकथा सार्वजनिक

विश्वका उत्कृष्ट र रमाइला बालकथा सार्वजनिक गर्दै आएको कथालय इन्कले अनुदित दुई बालकथा सार्वजनिक गरेको छ

तीनवटा नेपाली बालकथा प्रकाशित

कथालयले तीनवटा नेपाली बालकथाका किताब प्रकाशित गरेको छ । नेपाली लेखकले नेपाली परिवेश समेटेर लेखेका बालकथा ‘मनोहरको मुरली’, ‘सफा झिँगा’ र ‘सेल्फीको रहर’ एकैसाथ प्रकाशन भएका हुन् ।बालबालिकासँग अनेक रहर, सीप र...