जितेन्द्रकाे बालकथा सङ्ग्रह ‘गुलेली’ सार्वजनिक

काठमाडौँ – साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ सार्वजनिक भएको छ । शिखा बुक्सले प्रकाशन गरेको यो बालकथा सङ्ग्रह च्याप्टर बुक हो । कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्रसहित प्रस्तुत गरिएको छ । सङ्ग्रहमा गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शीर्षकका कथाहरु सङ्ग्रहित […]

सम्बन्धित सामग्री

‘पोलेको मकै’ बालकथा सङ्ग्रह

श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको उक्त कथा सङ्ग्रह बुक्स हिमालयले प्रकाशन गरेको हो ।दस बर्से शिक्षण पेसा छाडी २०७२ सालदेखि काठमाडौँमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा सङ्ग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ बालकथा समावेश छन् ।‘पोलेको मकै’

श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा

विद्यालय तहका सबै विद्यार्थीहरुका लागि कथा सङ्ग्रह उपयोगी हुने कथाकार राईको भनाई छ। बालकथा सङ्ग्रह ‘पोलेको मकै’मा बालमनोविज्ञानलाई ध्यान दिइएको छ। कथाहरु रमाइला र शिक्षामूलक रहेको प्रकाशकको दावी छ।

जितेन्द्र रसिकले ल्याए बालकथा सङ्ग्रह ‘गुलेली’

साहित्यकार जितेन्द्र रसिकले आफ्नो १२औँ कृतिको रुपमा बालकथा सङ्ग्रह ‘गुलेली’ ल्याएका छन् । गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका ६ कथाहरु रङ्गीन चित्र सहित पुस्तकमा समावेश गरिएको छ ।शिखा बुक्सले प्रकाशन गरेको बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो । पछिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेसमेन्ट राख्न कथा सङ्ग्रह सफल