विद्यार्थीहरुको बालकथा सङ्ग्रह 'मित्रता'

ललितपुर : विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले लेखेको बालकथा सङ्ग्रह ‘मित्रता’ सार्वजनिक भएको छ। ललितपुरस्थित धापाखेलमा रहेको जुगल स्कुलका विद्यार्थीहरुले लेखेको उक्त कथा सङ्ग्रहलाई ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले सार्वजनिक गरेका हुन्। स्कुलकै प्राङ्गणमा शनिवार आयोजित अभिभावक दिवसको अवसर पारी कथाको किताब…

सम्बन्धित सामग्री

‘पोलेको मकै’ बालकथा सङ्ग्रह

श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको उक्त कथा सङ्ग्रह बुक्स हिमालयले प्रकाशन गरेको हो ।दस बर्से शिक्षण पेसा छाडी २०७२ सालदेखि काठमाडौँमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा सङ्ग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ बालकथा समावेश छन् ।‘पोलेको मकै’

श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा

विद्यालय तहका सबै विद्यार्थीहरुका लागि कथा सङ्ग्रह उपयोगी हुने कथाकार राईको भनाई छ। बालकथा सङ्ग्रह ‘पोलेको मकै’मा बालमनोविज्ञानलाई ध्यान दिइएको छ। कथाहरु रमाइला र शिक्षामूलक रहेको प्रकाशकको दावी छ।

जितेन्द्र रसिकले ल्याए बालकथा सङ्ग्रह ‘गुलेली’

साहित्यकार जितेन्द्र रसिकले आफ्नो १२औँ कृतिको रुपमा बालकथा सङ्ग्रह ‘गुलेली’ ल्याएका छन् । गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका ६ कथाहरु रङ्गीन चित्र सहित पुस्तकमा समावेश गरिएको छ ।शिखा बुक्सले प्रकाशन गरेको बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो । पछिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेसमेन्ट राख्न कथा सङ्ग्रह सफल