काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्मा लैजाने भएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले विधेयक संसद्मा लैजान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृति दिएको हो । ”संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृत दिइएको छ,” सरकारका प्रवक्ता सस्मित पोखरेलले भने । यससँगै […]
काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीबीच ४५ मिनेट भेट भएको छ। महानिरीक्षक कार्की प्रधानन्यायाधीश शर्मासँग भेट्नका लागि मंगलबार दिउँसो ४ बजे सर्वोच्च अदालत पुगेका थिए । उनीहरूबीच पौने ५ बजेसम्म कुराकानी भएको सर्वाेच्च स्रोतले जानकारी दियो। उनीहरूबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन ।
According to the charge sheet, Mahato is accused of transferring a residential visa issued in the name of Luxembourg citizen Paul Christian Pierre Geditz to
चीनले सोमबार गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको भेटवार्तामा भएका सहमतिबारे थप जानकारी सार्वजनिक गरेको छ ।
यसबाट भेटवार्ताका केही ठोस परिणामबारे जानकारी भएको छ । तर दुवै देशले संयुक्त …