तीनवटा नेपाली बालकथा प्रकाशित

कथालयले तीनवटा नेपाली बालकथाका किताब प्रकाशित गरेको छ । नेपाली लेखकले नेपाली परिवेश समेटेर लेखेका बालकथा ‘मनोहरको मुरली’, ‘सफा झिँगा’ र ‘सेल्फीको रहर’ एकैसाथ प्रकाशन भएका हुन् ।बालबालिकासँग अनेक रहर, सीप र...

सम्बन्धित सामग्री

नेपाल प्रेसमा प्रकाशित समाचारप्रति सरिता तिवारीको खण्डन

काठमाडौं । नेपाल प्रेसमा आफ्नाबारे प्रकाशित सामग्रीहरुलाई लिएर लेखिका सरिता तिवारीले असन्तुष्टि जनाएकी छन् । प्रकाशित समाचार तथा विश्लेषणबाट आफूलाई चोट पुगेको उनको गुनासो छ । तीनवटा समाचार शीर्षक उल्लेख गर्दै तिवारीले नेपाल प्रेसमा खण्डन पठाएकी हुन् । आफूले ७ वर्षअघि भोगेको यौनजन्य दुर्व्यवहार सार्वजनिक गरेको विषयमा प्रकाशित समाचारले आफूमाथि अन्याय भएको उनले आरोप लगाएकी […]

फिलिपिन्सद्वारा चीनसँगको ऋण सम्झौता रद्द

काठमाडौँ– दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्सले चीनसँग ऋण सम्झौता रद्द गरेको छ । नयाँ सरकार गठन भएसँगै तीनवटा रेलमार्ग परियोजना निर्माणका लागि चीनसँग गरिएको ऋण सम्झौता रद्द गरिएको फिलिपिन्सबाट प्रकाशित हुने फिलिपिन डेली इन्क्वाइरर अखबारले जनाएको छ । उक्त ऋण पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको कार्यकालमा उनको महत्वकांक्षी ‘बिल्ड, बिल्ड, बिल्ड’ नामक कार्यक्रमका लागि चीनसँग उक्त ऋण […]

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ : अध्ययन

कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।बिहीबार प्रकाशित तीनवटा अनुसन्धानका सारअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी रोग, हृदयाघात वा मुटुसम्बन्धी समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने खतरा १० देखि १५ सम्म कम हुन्छ । अध्ययन समूहका वरिष्ठ लेखक डा.पिटर एम किस्लरले एउटा विज्ञप्तिमा भनेका छन्,‘कफीले मुटुको धड्कन तीव्र पार्ने ह

अनुवाद साहित्य : आवरण छ, आत्मा छैन

१८ मंसिर, काठमाडौं । आफ्नो पुस्तक पुनः प्रकाशन भएकोमा खुसी साटिरहेका छन् खगेन्द्र संग्रौला । वर्षमा दुईदेखि तीनवटा पुस्तक प्रकाशित हुने अति व्यस्त यी लेखक पुनः प्रकाशनमै रमाउने मानिस होइनन्, तर यसपटक सन्दर्भ फरक छ । अनुवाद कर्म थालेको ५० वर्ष पुगेको अवसरमा संग्रौलाको ‘अजम्मरी गाउँ’ पुनः प्रकाशन भएको छ । पचास वर्षअघि साथीको रोलेक्स […]

श्रम तथा रोजगार पत्रकारिता पुरस्कार घोषणा

श्रम तथा रोजगारका क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम रोजगार पत्रकार समूहले ‘श्रम रोजगार पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । पुरस्कार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को साझेदारीमा समूहले स्थापना गरेको हो । पुरस्कार छनोटका लागि २०७७ पुस १७ देखि यही असार ३० गतेसम्म प्रकाशित, प्रशारित समाचार सामग्रीमध्येबाट उत्कृष्ट तीनवटा सामग्रीलाई पुरस्कृत गरिने समूहका अध्यक्ष सुनिल […]

हेलो लक्ष्मण गाम्नागे सञ्चै ? - Naya Patrika

हास्यव्यंग्यकार लक्ष्मण गाम्नागे नेपाली साहित्य लेखनमा प्रायः सुनिने नाम हो । तीन दशकदेखि निरन्तर लेखनमा रहेका गाम्नागेका आधा दर्जन कृति प्रकाशित छन् । जसमध्ये तीनवटा कविता र तीनवटा निबन्धका कृति...पूरा पढ्नुहोस् »