गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान पक्राउ

बुटवल : गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। गुल्मीको मदाने गाउँपालिका-४ की २४ वर्षीया महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिए। ती महिलाले शनिवार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी थिइन्। पीडित…

सम्बन्धित सामग्री

आफ्नै श्रीमती बलात्कार गर्ने श्रीमान पक्राउ

काठमाडौंमा एक युवकलाई आफ्नै श्रीमती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने युवक मकवानपुर घर भई काठमाडौंको वानेश्वरमा बस्दै आएका थिए । समाचार अनुसार मकवानपुरको थाहा नगरपालिका ७ घर भएकी महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि ती युवा पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई आफ्नै पत्नीले दिएको बलात्कारको …

श्रीमती बलात्कार गरेकाे आराेपमा श्रीमान पक्राउ

भक्तपुर - श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेकाे छ ।  भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती बलात्कार गरेकाे आराेपमा प्रहरीले पक्राऊ गरेकाे हाे ।  श्रीमतीको इच्छा विपरीत जबरजस्ती बलात्कार गरेको अभियोगमा महान...