२४ मंसिर, गुल्मी। गुल्मी जिल्लामा ४० वटा महिला हिंसा सम्बन्धी उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईका अनुसार जिल्लामा पनि यस आर्थिक वर्षमा मात्रै ४० वटा उजुरी महिला हिंसा सम्बन्धी परेको बताए । त्यसमध्ये ३१ वटा घटनालाई मिलापत्र गराएर छोडिएको र ९ वटा महिला हिंसाका घटना जिल्ला अदालत […]