गुल्मीमा लैङ्गिक हिंसाका घटनामा कमी

गुल्मी : गुल्मीमा लैङ्गिक हिंसाका घटनामा कमी आएको छ। आर्थिक वर्ष २०७२/०७३ भन्दा आव २०७३/०७४ मा यस्ता घटनामा कमी आएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कअनुसार अघिल्लो आवमा १३४ घटना प्रहरीकोमा आएका थिए, गएको आर्थिक वर्ष जम्मा ९५ वटा घटनाको उजुरी आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले...