बूढानीलकण्ठमा ‘एक वडा एक पर्यटन गन्तव्य’

२० असार, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले प्रत्येक वडामा कम्तिमा एउटा पर्यटन गन्तव्य बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा नगरपालिकाले 'एक वडा एक पर्यटन गन्तव्य' को रूपमा पहिचान गरी आवश्यक …

सम्बन्धित सामग्री

‘कलाघर सिन्धुली’ पर्यटन गन्तव्य बन्दै

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ चपौलीस्थित ‘कलाघर सिन्धुली’ पर्यटन गन्तव्य बन्दै गएको छ ।

‘प्रमुख धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ जनकपुरधाम’

जनकपुरधाम। जनकपुरधामलाई धार्मिक पर्यटनको मुख्य गन्तव्य बनाउन निजीक्षेत्रले सरकारसँग माग गरेको छ । जनकपुरधाममा बुधवार नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सहकार्य र न्यू बिजनेश एज प्रालिको समन्वयमा आयोजित ‘धनुषाको अर्थ–सामाजिक रूपान्तरण’ विषयक अन्तरसंवादमा वक्ताहरूले जनकपुरलाई पर्यटकीय नगर बनाउन माग गरेका हुन् ।  संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले नेपाल–भारत सीमा नाकामा राम्रो र सहज वातावरण बनाइदिए पर्यटन प्रवर्द्धन हुन सक्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले बताए । संघीय, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रको प्रवर्द्धन गरिदिएको भए खाद्यान्नमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ थियो । न्यू बिजनेश एज प्रालिका अध्यक्ष एवम् प्रधान सम्पादक मदन लम्सालले मधेश प्रदेश आर्थिक सम्भाव्यतामा अगाडि भए पनि अवसरको उपयोग हुन नपाएको बताए । मधेशका अवसरको उपयोग हुन सके यसले देशकै अर्थतन्त्रको उत्थानमा सहयोग पुग्ने पनि लम्सालको भनाइ थियो । जनकपुरधामलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गरेर स्थानीय अर्थतन्त्र चलायमान गर्न सकिने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताएका छन् । प्रमुख धार्मिक, आर्थिक तथा व्यावसायिक क्षेत्र समेत रहेको जनकपुरधाममा एउटा अन्तरराष्ट्रिय विमानस्थल नहुनु दुर्भाग्य भएको उनको भनाइ थियो ।  धनुषाबाट विदेश गएका युवाले वर्षेनि करोडौं विप्रेषण पठाउने गरे पनि स्थानीय स्तरमै रोजगारी सृजना गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको उनको टिप्पणी थियो । कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह (हिरा)ले धनुषाको लोहनामा मुस्लिम धर्म गुरु शेरे नेपालको मजार र महोत्तरीको रौजा मजारलाई मुस्लिम धर्मावलम्बीको धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए । यसबाट मुस्लिम पर्यटकको आगमन बढ्ने अपेक्षा उनले गरे । जनकपुरमा रहेको जानकी मन्दिर र धार्मिक स्थानहरूलाई राज्यले सधैं बेवास्ता गर्दै आएको उनको आरोप थियो । जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मल चौधरीले धनुषाको जनकपुर–जटही ६ लेन सडक भारतको विहार राज्यको मधुबनी जिल्लासँग जोड्नुपर्ने खाँचो औंल्याए । जटही नाकाबाट कोलकाता बन्दरगाहसम्म पुग्न नेपालका अन्य नाकाबाट भन्दा १५० किलोमिटर कम पर्ने उनले बताए ।

ठाकुर गैरेको संकल्प : ‘सत्यवतीलाई धार्मिक पर्यटन गन्तव्य बनाउँछु’

बुटवल – नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन्। पाल्पा- २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गैरेले तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएका हुन्। उनले सत्यवती क्षेत्र आफैमा पनि पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रको रुपमा रहेकोले यस क्षेत्रको प्रवर्द्धनका लागि आफूले पहल गर्ने बताए। […]

टालटुले सडकले कर्णालीकाे पर्यटन गन्तव्य संकटमा

राज्यले बोलेर सहजै सुनेन्,सांसद महतले भने,‘बाजा बजाएर दुखेसा सुनाउन आइपुेका छौँ।’ नेपाल विद्युत प्राधिकरण र सडक विभागमा २/२ घण्टा बाजा बजाएर राज्यको ध्यान कर्णालीमा केन्द्रीत गर्न थालिएको हो।...

आर्कषक पर्यटन गन्तव्य बन्दै जुम्लाको डुडुल चैत्य

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले जुम्लास्थित देशकै दोस्रो अग्लो डुडुल चैत्य कर्णाली प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएकोे बताए । जुम्लासहित कर्णालीमा रहेका ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थलमा पर्याप्त लगानी गरेमा पर्यटनबाटै कर्णालीमा समृद्धि भित्रिने उनको भनाइ छ ।बुधबार जुम्लामा रहेको डुडुल चैत्यको तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले […]

माझफाल – यार्चा पर्यटन गन्तव्य

माझफाल उपत्यका । चारैतर्फ हिमालै हिमालले घेरेको ठाउँ । हिमाली घेराभित्र रहनाले बाहिरी संसारले चियाउन समेत पाएको छैन । लुकेर रहेको कुरा जस्तै रहस्यमयी आकर्षण यो क्षेत्रको पर्दा खुल्ने बित्तिकै रोमाञ्चक हिमाली दृश्य, पहाडका पाखापखेरा, खोलानाला र भञ्ज्याङले पर्यटकलाई स्वागत गर्नेछन् । स्थानीय अर्गानिक स्वादले जिब्रो मात्र होइन मनै आनन्दित बनाउनेछ भने रैथाने संस्कृतिले त्यहाँबाट […]

कर्णालीका १६ पर्यटन गन्तव्य प्रर्वद्धनमा ५५ करोड

जुम्ला-संघीय सरकारले सार्वजानिक गरेको २ सय पर्यटन गन्तव्यमा कर्णालीका १६ वटा पर्यटकीय क्षेत्र छनौट भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्दै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ ओझेलमा परेका कर्णालीका १६ पर्यटकीय गन्तव्य छनौट भएका हुन् । छनौटमा परेका १६ पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धनका लागि सरकारले ५५ करोड, ५५ लाख बजेट विनियोजन गरेको […]

नेपालका ६ अद्भूत पर्यटन गन्तव्य

तपार्इं प्रकृति र एड्भेन्चर मन पराउनु हुन्छ ? त्यसको लागि नेपालमा अद्भूत गन्तव्यहरु छन् । जसको अनुभव लिन नेपालमा मात्र सम्भव छ । विश्वको एकमात्र देश, जहाँ प्रकृति र साहसिक पर्यटन गन्तव्यको संगम स्थल हो । नेपाल ट्रेकिङ, जंगल सफारी, प्याराग्लाइडिङ, ¥याफ्टिङ, बन्जीजम्प गरेर साहसिक पर्यटनको मज्जा लिन सकिन्छ । अमेरिकाको प्रख्यात सञ्चारमाध्यम सीएनएनले नेपालका ६ वटा गन्तव्यलाई नेपालमा विश्वका पर्यटकले अद्भूत अनुभव लिन गन्तव्यको सूचीमा राखेको हो ।

समृद्ध कर्णाली बनाउने सम्भावित १० पर्यटन गन्तव्य

कर्णाली प्रदेश प्राकृतिक स्रोतसाधनले धनी छ । नेपालको पर्यटन प्रवद्र्धनको हिसाबले ‘भर्जिन’ क्षेत्र हो यो । समृद्ध कर्णाली प्रदेश बनाउन पहिलो र सजिलो विकल्प भनेको पर्यटन नै हो ।

कास्कीको ह्याङ्जाकोट वर्षकै उत्कृष्ट गाउँ पर्यटन गन्तव्य

कास्कीको ह्याङ्जाकोट होमस्टे यो वर्षको उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको छ। २०६४ सालमा स्थापना भएको कास्कीको माछापुछ्रे गाउँपालिकामा रहेको ह्याङ्जाकोट सामुदायिक होम स्टेलाई तत्कालिन कार्यसमितिको पहलमा पर्यटन मन्त्रालयद्वार गाउँ गन्तब्य वर्ष २०७२ घोषणा गरेको थियो। आइतबार राजधानीमा आयोजित २१ औं गाउँ पर्यटन दिवसको अवसरमा गाउँ पर्यटन विकास मञ्च-भिटोफ नेपालले ह्याङ्जाकोटलाई ११ हजार १ सय…