कास्कीको ह्याङ्जाकोट वर्षकै उत्कृष्ट गाउँ पर्यटन गन्तव्य

कास्कीको ह्याङ्जाकोट होमस्टे यो वर्षको उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको छ। २०६४ सालमा स्थापना भएको कास्कीको माछापुछ्रे गाउँपालिकामा रहेको ह्याङ्जाकोट सामुदायिक होम स्टेलाई तत्कालिन कार्यसमितिको पहलमा पर्यटन मन्त्रालयद्वार गाउँ गन्तब्य वर्ष २०७२ घोषणा गरेको थियो। आइतबार राजधानीमा आयोजित २१ औं गाउँ पर्यटन दिवसको अवसरमा गाउँ पर्यटन विकास मञ्च-भिटोफ नेपालले ह्याङ्जाकोटलाई ११ हजार १ सय…

सम्बन्धित सामग्री

किसानको बाली जोगाउन ‘बाँदर उद्यान’

बलेवा । जैमिनी नगरपालिका–८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ । धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदरको सङ्कलन गरेर फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो ।

रामेछापकाे दोरम्बा पर्यटकीय गाउँ घोषित, स्थानीय हर्षित

रामेछाप – दोरम्बालाई जिल्लाकै पहिलो पर्यटकीय गन्तव्य गाउँ घोषणा गरेसँगै दोरम्बाका जनप्रतिनिधि लगायत स्थानीयहरु खुशीले गदगद् भएका छन् । दोरम्बा पर्यटन गन्तव्य बनेपछि गाउँमा पर्यटकहरु प्रशस्त मात्रामा भित्रने हुँदा गाउँमा आर्थिक लाभ सहजै लिन सकिने भएकाले दोरम्बावासीहरुमा खुशीयाली बढेको हो । यसअघि पनि दोरम्बा द्वन्द्काल...

भिटोफले चिलाउनेखर्क प्रवद्र्धन गर्ने

पोखरा उपत्यकाको दक्षिणी डाँडो निर्मल पोखरी क्षेत्रको चिलाउनेखर्कलाई होमस्टे सुविधासहित ग्रामीण पर्यटन गन्तव्य बनाउने अभियान सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका–२१ मा अबस्थित मगर गाउँको गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) पोखरा शाखाले भर्खरै पर्यटन संभाव्यता अध्ययन गरेको छ । पोखरा नजिकैको वस्तीमा मगरका ६३ घर छन् । ती मध्ये दुई दर्जन घर होमस्टे…