आर्कषक पर्यटन गन्तव्य बन्दै जुम्लाको डुडुल चैत्य

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले जुम्लास्थित देशकै दोस्रो अग्लो डुडुल चैत्य कर्णाली प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएकोे बताए । जुम्लासहित कर्णालीमा रहेका ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थलमा पर्याप्त लगानी गरेमा पर्यटनबाटै कर्णालीमा समृद्धि भित्रिने उनको भनाइ छ ।बुधबार जुम्लामा रहेको डुडुल चैत्यको तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले […]