हनुमान ढोकाको गद्दी बैठक सर्वसाधारणका लागि खुल्ला

काठमाडौं, २ चैत्र । हनुमान ढोकाको गद्दी बैठकको तल्लो तला सर्वसाधारणको लागि खुल्ला गरिएको छ । हनुमान ढोका दरबार संग्राहलय विकास समितिले गद्दी बैठक सर्वसाधारणका लागि खुल्ला गरेको गद्दी बैठकमा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बीर प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी गत फागुन २७ गते शुक्रबारदेखि सुरु भएको हो । बैठकमा फोटोग्राफरहरु गणेशमान चित्रकार, दीर्घमान चित्रकार र […]

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन समाचार

आज मिति २०७९ साल भदौ महिनाको २४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा समेटिएको छ ।१. इन्द्रजात्रा मनाइयोराष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । शुक्रवार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनले इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इन्द्रजात्राको अवलोकन गरेका छन्।शुक्रबार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनीहरूले इन्द्रजात्राको अवलोकन गरेका हुन्।इन्द्रजात्रा अवलोकनअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवताको रुपमा मानिने देवराज इन्द्रको पूजापाठ गरेकी थिइन्।उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इन्द्रजात्राको अवलोकन गरेका छन् । शुक्रबार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनीहरूले इन्द्रजात्राको अवलोकन गरेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । शुक्रबार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उहाँले इन्द्रजात्राको अवलोकन गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार काकी, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति […]

तस्बिरमा हेर्नुस् इन्द्रजात्रा पर्व

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । शुक्रवार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनले इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायतको उपस्थिति थियो ।इन्द्रजात्रा अवलोकन अघि राष्ट्रपति भण्डारीले वर्षा र

गद्दी बैठक सर्वसाधारणका लागि खुला, तस्बिरहरु हेर्नुहाेस्

२०७२ काे विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । अमेरिकन सहयोगमा पुनर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलाेकन प्रयोजनार्थ खुला गरिएकाे हाे । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माणको कार्य जारी छ ।पृथ्वीवीरविक्रम शाह राजा

गद्दी बैठक ६ वर्षपछि सर्वसाधारणका लागि खुला गरिँदै

काठमाडौँ – बसन्तपुरस्थित गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त गद्दी बैठक अमेरिकी सहयोगमा पुर्निर्माण गरिएपछि सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गरिन लागिएको हो । आज अपरान्ह ४ बजे उदघाटन कार्यक्रम राखिएको छ । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घा‍टन […]

गद्दी बैठक ६ वर्षपछि सर्वसाधारणका लागि खुला हुँदै

२०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ । अमेरिकन सहयोगमा पुनर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गरिन लागिएको हो ।आज अपरान्ह ४ बजे उद्‍घाटन कार्यक्रम राखिएको छ । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्‍घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माणको कार्य

तयार भयो हनुमानढोका गद्दी बैठक (९ तस्वीर)

१३ असार, काठमाडौं । हनुमान ढोका दरबार स्क्वायरस्थित गद्दी बैठक भवनको जिर्णोद्धार सकिएको छ विश्वसम्पदा सूचीको सो भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी)ले सात लाख अमेरिकी डलरको अनुदान दिई मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट …