तयार भयो हनुमानढोका गद्दी बैठक (९ तस्वीर)

१३ असार, काठमाडौं । हनुमान ढोका दरबार स्क्वायरस्थित गद्दी बैठक भवनको जिर्णोद्धार सकिएको छ विश्वसम्पदा सूचीको सो भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी)ले सात लाख अमेरिकी डलरको अनुदान दिई मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट …

सम्बन्धित सामग्री

गद्दी बैठक खोलेपछि बढे विदेशी आगन्तुक

शाहवंशीय राजतन्त्रदेखि गणतन्त्रसम्मको राजनीतिक इतिहास झस्काउने गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ । गत चैत १५ गते गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला भएपछि बिहिबार नेपालका लागि फ्रेञ्च राजदूत जिलेज बोरबाओले अवलोकन भ्रमण गर्नुभएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । उहाँले ग्यालरी, …

गद्दी बैठक खोलेपछि हनुमानढोका दरबार क्षेत्रमा बढे पर्यटक

गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ । गत १५ चैतमा गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला भएपछि बिहीबार नेपालका लागि...

सर्वसाधारणका लागि खुल्यो हनुमानढोकामा रहेको गद्दी बैठक

काठमाडौं : हनुमानढोका दरबार संग्रहालय अन्तर्गत रहेको गद्दी बैठक औपचारिक रुपमा सर्वसाधरणका लागि खुला भएको छ। आज एक कार्यक्रमबिच गद्दी बैठक कक्ष सर्वसाधरणका लागि खोलिएको हो। पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बैठक कक्षको आज शुभारम्भ गरेका हुन्  गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी गरिएको छ। गद्दी बैठकसँगै…

गद्दी बैठक सर्वसाधारणका लागि खुला, तस्बिरहरु हेर्नुहाेस्

२०७२ काे विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । अमेरिकन सहयोगमा पुनर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलाेकन प्रयोजनार्थ खुला गरिएकाे हाे । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माणको कार्य जारी छ ।पृथ्वीवीरविक्रम शाह राजा

वसन्तपुरमा रहेको गद्दी बैठक आजदेखि साधारण नागरिकका लागि खुल्दै

काठमाण्डौ - काठमाण्डौको वसन्तपुरमा रहेको गद्दी बैठक आजदेखि साधारण नागरिकका लागि खुला हुँदैछ। दिउँसो ४ बजे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठककाे उद्घाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिएनुभयो। २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको गद्दी बैठक पुनर्निर्माण पछि पहिलो पटक नागरिकका लागि खुला गर्न लागिएको हो । गद्दी बैठक खुला गरेपछि त्यहाँ रहेका तीन वटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र हेर्न सकिने खनालले बताउनुभयो। गद्दी बैठकको नि...

गद्दी बैठक ६ वर्षपछि सर्वसाधारणका लागि खुला हुँदै

२०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ । अमेरिकन सहयोगमा पुनर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गरिन लागिएको हो ।आज अपरान्ह ४ बजे उद्‍घाटन कार्यक्रम राखिएको छ । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्‍घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माणको कार्य

आजदेखि गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?

१५ चैत, काठमाडौं । वसन्तपुरस्थित गद्दी बैठक आज (मंगलबार)देखि सर्वसाधारणका लागि खुला गरिंदै छ । अपराह्न ४ बजे एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उदघाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर […]

गद्दी बैठक भवनका सबै कक्ष नागरिकका लागि खुला गर्ने तयारी

काठमाण्डाै - विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष नागरिकका लागि खुला गर्ने तयारी भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल नागरिकका लागि खुला गरिएको थियो । तर भूकम्पका कारण बन्द रहेको गद्दी बैठक पुनः खोल्न लागिएको हो । गद्दी बैठक पूर्ण रुपमा खोल्न हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सञ्चालक समिति बैठकबाट निर्णय गर्न लागिएको हो । गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुनर्स्थापना एवम् सशस्त्र द्वन्द्वकालका दस्ताबेज र पृथ्वीनारायण शाहक...

६ वर्षपछि सर्वसाधारणका लागि खुल्दै गद्दी बैठक

गद्दी बैठक विदेशी पाहुना आउँदा स्वागतका लागि एक सय १३ वर्षअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो ०७२ को भूकम्पमा क्षति भएपछि बन्द रहेको हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक...

पुस १६ गतेदेखि सर्वसाधारणका लागि गद्दी बैठक खुला

यही पुस १६ गतेदेखि सर्वसाधारणका लागि वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक खुला हुने भएको छ । भूकम्पका कारण आंशिक क्षति भएको गद्दी बैठक जिर्णोद्धार सम्पन्न भइसकेको छ । मर्मतपछि ऐतिहासिक उक्त बैठक ग्यालरीसहित सञ्चालन गर्न लागिएको हो । ग्यालरीमा पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि हालसम्म आइपुग्दा राजनीतिक परिवर्तका विषय समेटेर विभिन्न कालखण्डका लिखित दस्तावेज राखिने हनुमानढोका …