गद्दी बैठक ६ वर्षपछि सर्वसाधारणका लागि खुला गरिँदै

काठमाडौँ – बसन्तपुरस्थित गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त गद्दी बैठक अमेरिकी सहयोगमा पुर्निर्माण गरिएपछि सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गरिन लागिएको हो । आज अपरान्ह ४ बजे उदघाटन कार्यक्रम राखिएको छ । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घा‍टन […]

सम्बन्धित सामग्री

गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिँदै

काठमाडौं । हनुमानढोका दरबार क्षेत्र वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधरणका लागि खुला हुने भएको छ ।  ०७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेको सो गद्दी बैठक अमेरिकी सहयोगमा पुनर्निर्माणपछि आजदेखि अवलोकनका लागि खुला गर्न लागिएको हो । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले मंगलबार अपराह्न उद्घाटनपछि सर्वसाधारणका लागि खुला गरिने जानकारी...

गद्दी बैठक खुला गरिँदै

काठमाडौं । वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणले अवलोकन गर्नका लागि खुला गरिने भएको छ । गद्दी बैठक खुला भएपछि शुल्क तिरेर अवलोकन गर्न पाइने छ । हाल इन्द्रजात्राका दिनमा मात्र गद्दी बैठक ...