अमेरिकी सहयोगमा हनुमान ढोका गद्दी बैठकको पुनर्निर्माण : भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं- प्रम ओली :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्। आज हनुमान ढोकास्थित गद्दी बैठक भवन पुननिर्माणको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्। प्रधानमन्त्री ओलीले यस भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवासमार्फत अमेरिकी सरकारलाई आभार प्रकट गरेका