काठमाडौँ । सन् ७० को दशकमा कंकेश्वरी मन्दिरबाट चोरिएको पुरातात्त्विक महत्त्वको शिवको मूर्ति अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटान म्युजियमले नेपाललाई फिर्ता दिने भएको छ । शिवको मूर्ति मेट्रो म्युजियममा भेटिएको सूचना आएपछि झन्डै एक वर्षयता यसको उत्पत्तिको पहिचान’ तथा प्रमाणका बारेमा खोजहीन गर्ने काम भइरहेकोमा यो मूर्ति काठमाडौँ उपत्यका, विष्णुमतीको किनारमा रहेको कंकेश्वरी मन्दिरबाट चोरी भएको पुष्टि […]